घरेलु मदिराको कारोबार खुला गर्ने घोषणा

मंगलबार, १५ जेठ, २०८१
डिजिटल संस्करण
घरेलु मदिराको कारोबार खुला गर्ने घोषणा

फाइल तस्बिर

सरकारले घरेलु मदिराको उत्पादन तथा बिक्री–वितरणलगायतको कारोबारलाई खुला गर्ने भएकोे छ। 

अर्थमन्त्री वर्षमान पुनले मंगलरबार  संघीय संसद्को दुवै सदनमा आगामी २०८१/८२ को बजेट पेस गर्दै यस्तो बताएका हुन्। 
यसका लागि आवश्यक कानुन तर्जुमा गरिने उनले बताए।
 

सुझावित समाचार