आर्थिक वृद्धिदर ६ र मुद्रास्फीति ५.५ प्रतिशतमा नियन्त्रण गर्ने लक्ष्य

मंगलबार, १५ जेठ, २०८१
डिजिटल संस्करण

अर्थमन्त्री वर्षमान पुनले आगामी आव ०८१–८२ मा ६ प्रतिशत आर्थिक वृद्धिदर हुने लक्ष्य राखेका छन्। चालू आवमा भने ३.९ प्रतिशतको वृद्धिदर हासिल हुने अनुमान छ।

उनले आगामी आवका लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट पेस गरेका छन्। आगामी आवमा ५.५ प्रतिशतमा मुद्रास्फीति नियन्त्रण गर्ने लक्ष्य पनि राखिएको छ।

सुझावित समाचार