आलु, प्याजमा लाग्दै आएको मूल्य अभिवृद्धि खारेज

मंगलबार, १५ जेठ, २०८१
डिजिटल संस्करण

सरकारले चालू आर्थिक वर्षमा आलु र प्याजमा लगाउँदै आएको मूल्य अभिवृद्धि करलाई खारेज गरेको छ। 

आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले सो मूल्य अभिवृद्धि कर हटाएको अर्थमन्त्री वर्षमान पुनले बताए।

सुझावित समाचार