१३ हजार नमुना परीक्षण गर्दा २४ सय ४० मा कोरोना
१९ जनाको मृत्यु, काठमाडौं उपत्यकामा १५३१ नयाँ संक्रमित सरकारले परीक्षण नबढाए पनि कोरोना भाइरस संक्रमितको संख्या भने दिनदिनै बढ्दै गएको छ । सोमबार थप दुई …
कोरोनाकाे असर न्यायालयमा : सर्वोच्चमा दुई न्यायाधीश मात्र उपस्थित, बाँकी होम क्वारेन्टिनमा
सर्वोच्च अदालतमा सोमबार दुईजना न्यायाधीश मात्र उपस्थित भएका छन् । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा मात्र अदालतमा उपस्थित भएका हुन् । आज …
कोरोना रोकथाममा सरकार उदासीन : कांग्रेस
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारी उदासीनताका कारण कोरोना संक्रमण रोकथाम हुन नसकेको आरोप लगाएको छ । कांग्रेसको कोभिड– १९ अनुगमन समिति संयोज…
कास्कीमा २६ र नवलपुरमा एक कोरोना संक्रमित थपिए
गण्डकी प्रदेशमा सोमबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुने २६ जना पोखरा महानगरका हुन् । पोखरा महानगरको वडा नम्बर ३ मा…
कोरोना मिटर : आज थप २२ सय ५३ जनामा संक्रमण, सक्रिय संक्रमितको संख्या २२ हजार दुई सय १८ पुग्यो
पछिल्लो २४ घन्टामा देशभर २२ सय ५३ जना नयाँ संक्रमित थपिएका छन् । यो अवधिमा १२ हजार सात सय ८४ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा…
दुई करोड ६१ लाख ३० हजार संक्रमित कोरोनामुक्त, ६६ हजारभन्दा बढीको स्वास्थ्य अवस्था गम्भीर
विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या आइतबारसम्म १० लाख ३८ हजार पुगेको छ । जोन्स हप्किन्स विश्वविद्य…
सर्वाेच्च अदालतका न्यायाधीश र कर्मचारीहरूमा कोरोना संक्रमण
सर्वाेच्च अदालतका न्यायाधीश र केही अधिकृत तथा अन्य कर्मचारीमा कोरोना संक्रमण भएको छ । सर्वाेच्च अदालतले विज्ञप्ति निकालेर संक्रमित न्यायाधीश र कर्मचा…
९२ प्रतिशत कोरोना संक्रमित गैरआवासीय नेपाली निको भए
विश्वव्यापी महामारीका रूपमा रहेको कोरोना भाइरसबाट संक्रमित भएका गैरआवासीय नेपालीमध्ये ९२ प्रतिशतले काेरोना जितेका छन् । गैरआवासीय नेपाली संघका अनु…
गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण
गण्डकी प्रदेशमा संक्रमितको संख्या चार हजार ५९ र ज्यान गुमाउनेको संख्या ३४ पुग्याे गण्डकी प्रदेशमा थप ४३ जनामा कारोना संक्रमण पुष्टि भएको छ । संक्रम…
भरतपुर अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु
चितवनमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका– ७ जुटपानीका ६२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पताल…
प्रधानमन्त्रीका तीन सल्लाहकार र बालुवाटारका ६३ सुरक्षाकर्मीलाई कोरोना संक्रमण
प्रधानमन्त्री ओली र पत्नी राधिका शाक्यको रिपोर्ट नेगेटिभ, प्रधानमन्त्री बालुवाटारमै ‘आइसोलेसन’मा प्रधानमन्त्री केपी ओलीका तीन सल्लाहकारसहित प्रधानमन्त्रीनिवास बाल…
गगन थापासहित कांग्रेसका चार केन्द्रीय सदस्यलाई कोरोना
१९ असोजमा बस्ने कांग्रेस केन्द्रीय समिति बैठकका लागि १५ असोजमा पदाधिकारी, केन्द्रीय सदस्य, कर्मचारी र सुरक्षाकर्मी गरी दुई सय ७० जनाको कोरोना परीक्षण गरिएको थिय…
कोरोना संकटले युरोपमा फस्टाएको साइकल–संस्कृति
साइकल लेन निर्माणमा व्यापक लगानी, प्रयोगकर्तालाई लोभ्याउन थरीथरीका प्रस्ताव
गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिए
गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिएका छन् । याेसँगै प्रदेशमा संक्रमितको संख्या चार हजार तीन पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी…
१४ हजार नमुना परीक्षण गर्दा २७ सय २२ मा कोरोना
उपत्यकामा १,६३८ लाई कोरोना पिसिआर परीक्षणको संख्या बढाएसँगै कोरोना भाइरस संक्रमितको संख्या पनि बढेको छ । शुक्रबार देशभर १४ हजार सात सय ३९ वटा नमुना परीक्…
कोरोना संक्रमण बढेपछि इटहरी उपमहानगरपालिका कार्यालय बन्द
इटहरी उपमहानगरपालिका शुक्रबारदेखि तीन दिनसम्मका लागि बन्द गरिएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि इटहरी उपमहानगरपालिका तीन…
कोरोना संक्रमित थप ११ जनाको निधन
कोरोना संक्रमणबाट २४ घन्टाभित्र थप ११ जनाको निधन भएको छ । निधन हुनेमा चारजना महिला र सातजना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ…
काठमाडौं उपत्यकामा थपिए १६ सय ३८ संक्रमित
काठमाडौं उपत्यकामा शुक्रबार थप १६ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ । उपत्यकाको काठमाडौं जिल्लामा १२ सय ८० जना, ललितपुरमा एक सय ६२ जना र भक्तपुरमा एक…
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाखनजिक
भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाखनजिक पुगेको छ । शुक्रबारसम्ममा ९९ हजार सात सय ७३ जनाको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार …
स्वाब परीक्षणका लागि दिएर काम गरिरहेका बैंक कर्मचारीमा कोरोना पुष्टि
कोरोना परीक्षणका लागि स्वाब दिएर काम गरिरहेका कञ्चनपुरको बेलौरीस्थित बैंक अफ काठमाण्डूमा कार्यरत एक कर्मचारीको रिपोर्ट पोजिटिभ आएको छ । काठमाडाैंबाट बेलौर…