बागलुङमा बाढीपहिरोबाट १२ जनाको मृत्यु, एक महिला बेपत्ता

बागलुङमा बाढीपहिरोबाट १२ जनाको मृत्यु, एक महिला बेपत्ता

अविरल वर्षापछि आएको बाढीपहिरोका कारण बागलुङमा हालसम्म १२ जनाको मृत्यु भएको छ भने एक महिला बेपत्ता भएकी छिन्। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार असोज ९, १…

मनाङमा बाढीपहिरोको क्षतिप्रति सांसद गुरुङद्वारा सरकारको ध्यानाकर्षण

मनाङमा बाढीपहिरोको क्षतिप्रति सांसद गुरुङद्वारा सरकारको ध्यानाकर्षण

नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले अविरल वर्षाका कारण मनाङमा भएको जनधनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा …

उत्तर प्रदेशमा बाढीपहिरोबाट ५६ जनाको मृत्यु

उत्तर प्रदेशमा बाढीपहिरोबाट ५६ जनाको मृत्यु

 भारतको उत्तर प्रदेश राज्यमा लगातार परेको वर्षापछिको बाढी पहिरोका कारण कम्तीमा ५६ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा ४६ जना घाइते भएका छन् । लगातार ६० घ…

महिना दिनमै बाढीपहिरोको अर्को विपत्ति : २४ को मृत्यु, १४ बेपत्ता

महिना दिनमै बाढीपहिरोको अर्को विपत्ति : २४ को मृत्यु, १४ बेपत्ता

मनाङ, म्याग्दी, बागलुङ, पर्वत, पाल्पालगायत जिल्लामा ठुलो धनजनको क्षति । ७४७ परिवार प्रत्यक्ष प्रभावित, १४३ घर पूर्ण रूपमा क्षतिग्रस्त । चार दिनमा २५६ ठाउँमा पहिरो

चामेमा पहिरोले मर्स्याङ्दी नदी आंशिक थुनियो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

चामेमा पहिरोले मर्स्याङ्दी नदी आंशिक थुनियो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

घट्टेखोलामा आएको बाढीले मनाङको चामेमा पहिरो खस्दा मर्स्याङ्दी नदी आंशिक थुनिएको छ। घट्टेखोलाबाट आएको बाढीपहिरोले मर्स्याङ्दीको बहाब रोकिएको चामे गाउँपालि…

तेस्रो दिन पनि उद्धारकै पर्खाइ

तेस्रो दिन पनि उद्धारकै पर्खाइ

भोटेकोशी बाढीले बगाएकामध्ये शुक्रबार रातिसम्म ५७९ को शव फेला, १,९२४ सम्पर्कविहीन रहेको सरकारी तथ्यांक, तीन दिनमा ४,४५१ को उद्धार, तर जोखिमपूर्ण क्षेत्रमा फस…

कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीमा स्कुटरसहित चालक बेपत्ता

कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीमा स्कुटरसहित चालक बेपत्ता

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा सोमबार एक स्कुटरचालक बाढीमा बेपत्ता भएका छन्। आकस्मिक आएको बाढीले स्कुटरसहित चालकलाई बगाएपछि सुरक्षा…

बाढीपहिरोपीडितलाई कोशी सरकारले स्थायी घर बनाउने, इलामका सात पालिकालाई संकटग्रस्त घोषणा गर्न संघमा सिफारिस

बाढीपहिरोपीडितलाई कोशी सरकारले स्थायी घर बनाउने, इलामका सात पालिकालाई संकटग्रस्त घोषणा गर्न संघमा सिफारिस

बाढीपहिरोबाट प्रभावित इलामका सातवटा पालिकालाई संकटग्रस्त घोषणा गर्न कोशी प्रदेश सरकारले संघीय सरकारलाई सिफारिस गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्…

बाढीपहिरोबाट विस्थापित ८५१ घरपरिवारलाई तत्काल २५ हजारका दरले राहत उपलब्ध गराउन गृहको निर्देशन

बाढीपहिरोबाट विस्थापित ८५१ घरपरिवारलाई तत्काल २५ हजारका दरले राहत उपलब्ध गराउन गृहको निर्देशन

गत १७ देखि २० असोजको बाढीपहिरोका कारण विस्थापित परिवारलाई सरकारले तत्काल २५ हजार रुपैयाँ राहत दिने भएको छ । विस्थापित परिवारको पुनर्स्थापनाका लागि आवश्यक र…

इलाम बाढीपहिरोमा १०६ घर पूर्ण विस्थापित

इलाम बाढीपहिरोमा १०६ घर पूर्ण विस्थापित

गत शनिबारको पहिरोले इलामका १० मध्ये आठ पालिका प्रभावित, सडक अवरुद्ध हुँदा विस्थापित क्षेत्रमा राहत पुर्‍याउन कठिनाइ

बाढीपहिरोले पूर्वका १०५.४ मेगावाटका १३ आयोजना बन्द

बाढीपहिरोले पूर्वका १०५.४ मेगावाटका १३ आयोजना बन्द

बाढीपहिरोले पूर्वी पहाडी जिल्लाका १३ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अनुसार १९ असोजसम्मको प्रारम्भिक तथ्यांकअनुसा…

बिपी राजमार्गको १७ ठाउँमा साढे चार किमि सडक बगायो बाढीले

बिपी राजमार्गको १७ ठाउँमा साढे चार किमि सडक बगायो बाढीले

रोशी खोलाको बाढीले पूर्वको लाइफलाइन बिपी राजमार्गको चौकीडाँडादेखि नेपालथोकखण्डमा १७ ठाउँमा साढे चार किलोमिटर सडक बगाएको छ । गत वर्ष असोजको बाढीले नौ किलो…

रेकर्डब्रेक वर्षासँगै इलाममा पहिरोले तहसनहस : ३७ को मृत्यु, एक बेपत्ता, २० घाइते

रेकर्डब्रेक वर्षासँगै इलाममा पहिरोले तहसनहस : ३७ को मृत्यु, एक बेपत्ता, २० घाइते

वडा कार्यालयले जस्तापाता सहयोग गरेपछि इलाम देउमाई नगरपालिका– ५, ढुसेनीका ३० वर्षीय दीपक लिम्बूले ६ महिनाअघि मात्रै नयाँ घर बनाएका थिए । तर, नयाँ घरम…

बाढी–पहिरोले इलाममा मात्र ३७ जनाको मृत्यु

बाढी–पहिरोले इलाममा मात्र ३७ जनाको मृत्यु

शनिबारदेखिको अविरल वर्षापछि इलाममा ठुलो मानवीय क्षति भएको छ। प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार ३७ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता छन्। इल…

कञ्चनपुरमा बाढीले सशस्त्र प्रहरीका दुई बिओपी डुबानमा

कञ्चनपुरमा बाढीले सशस्त्र प्रहरीका दुई बिओपी डुबानमा

चार दिनदेखिको वर्षाले कञ्चनपुरको पश्चिम भूगोल दोधाराचाँदनी नगरपालिकामा रहेको जगबुढा नदीमा आएको बाढीले बस्तीसँगै दुई सशस्त्र प्रहरी बलका बोर्डर आउट पोस्ट …

उत्तराखण्डको रुद्रप्रयागमा बाढीपहिरो : सल्यानका बाबुछोरासहित तीनजना बेपत्ता

उत्तराखण्डको रुद्रप्रयागमा बाढीपहिरो : सल्यानका बाबुछोरासहित तीनजना बेपत्ता

भारतको उत्तराखण्ड रुद्रप्रयाग जिल्लाको पूर्वी बागर छेनागाडमा आएको बाढीपहिरोमा सल्यानको वनगाड कुपिन्डे नगरपालिकाका एकैघरका बाबुछोरासहित तीनजना बेपत्ता भएका छन् …