दसैँलगत्तै बाढीपहिरोको जोखिम, अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न सुझाव
जोखिम आकलन गरेर यातायात सञ्चालनमा रोक लगाउन स्थानीय प्रशासनलाई निर्देशन
दसैँ यात्रा : तीन दिनमा सडकमार्ग हुँदै काठमाडौंबाट बाहिरिए ८० हजार
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिएसपी रविन कार्कीका अनुसार घटस्थापनायताको तीन दिनमा ८९ हजार ७१३ जनाले सडकमार्गबाट काठमाडौं उपत्यका छाडेका छन् । …
दसैँको मुखमा तातोपानीबाट विद्युतीय गाडी भित्रिँदै
नेपालको लागि ल्याइएका दुई सयभन्दा बढी नयाँ मोडेलका चिनियाँ विद्युतीय गाडी स्वशासित क्षेत्र तिब्बतको न्यालम र खासामा आइपुगेका छन्। १४ सिट भएको माइक्रो, १५ …
दसैँका सामान बोकेका कन्टेनर न्यालममै अड्किए
दसैँका लागि सामग्री बोकेर खासातर्फ आएका चिनियाँ कन्टेनर न्यालम र खासाको बिचबाटोमा अड्किएका छन् । फलफूल र रेडिमेड सामान बोकेका कन्टेनर १४ दिनदेखि न्यालममा रोक…
नेपालीकाे महान पर्व बडादसैँ आजबाट समापन हुँदै
आज कोजाग्रत पूर्णिमा
दसैँको दोस्रो दिन आज पनि टीका लगाउने क्रम जारी
आश्विन शुक्ल एकादशीका दिन आज पनि नवदुर्गाको प्रसादस्वरूप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनकाे घरमा जाने क्रम जारी छ। विजयादशमीका दिन नौ दिनसम्म प…
निर्मलनिवासमा पूर्वराजाको हातबाट टीका लगाउनेको भिड (फोटोफिचर)
पूर्वराजा ज्ञानेन्द्र शाहले आज सर्वसाधारणलाई बडादसैँको टीका लगाइदिएका छन् । काठमाडौंको महाराजगन्जस्थित निर्मलनिवासमा शाहले सर्वसाधारणलाई दसैँको टीका लगाइदिएका …
दसैँको दिन विमानस्थलमा देखिएका विछोडका तस्बिर (फोटोफिचर)
हरेक दिन अन्तर्राष्ट्रिय विमानस्थलमा उज्ज्वल भविष्यको सपनासहित बिदेसिने युवायुवतीको भिड लाग्ने गर्छ । आज दसैँको दिन पनि श्रमका लागि विदेश जाने नेपाली विमानस्थलमा…
राष्ट्रपतिले ९१ वर्षीया भाउजूको हातबाट दसैँको टीका लगाउने
राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलको हातबाट यस वर्षको विजयादशमीको टीका लगाउने भएका छन् । राष्ट्रपति पौडेलले बिहान ११…
दसैँको आसन : टीका लगाउने व्यक्ति पश्चिम र लगाइदिने मान्यजन पूर्व फर्कनुपर्ने
विजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले दसैँको टीका लगाउने मानिस पश्चिम दिशा फर्कनुपर्ने र टीका लगाइदिने मान्यजन पूर्व फर्केर लगाइदिँदा उत्तम हुनेछ। चन्…
नवरात्रमा उपासना किन गरिन्छ ?
नौ दिनसम्म नवदुर्गाको पूजा–आराधना गरिने भएकाले यस अवधिलाई नवरात्र पनि भनिन्छ । घटस्थापनादेखि नवरात्र आरम्भ हुन्छ । दशौँ दिनमा देवी विसर्जन गरेपछि आफूभन्दा ठूला…
राष्ट्रपतिले अपराह्न ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई दसैँको टीका लगाइदिने
विशिष्ट पदाधिकारीलाई अपराह्न २ देखि ३ बजेसम्म र सर्वसाधारणलाई अपराह्न ३ देखि ५ बजेसम्म राष्ट्रपतिले दसैँको टीका, जमरा लगाइदिने राष्ट्रपति रामचन्द्र पौडे…
दसैँको टीका लगाउने उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा
तर, विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ
दसैँमा चकमन्न काठमाडौं (फोटोफिचर)
हिन्दूहरूको महान् पर्व बडादसैँ आएसँगै काठमाडौं चकमन्न भएको छ । नवमीका दिन आज काठमाडौं उपत्यकाका सडक र पसलहरू प्रायः सुनसान देखिएका छन् । सडकमा सवारीसाधन अत्य…
हनुमानढोकाको दसैँघरमा घटस्थापना [तस्बिरहरू]
हिन्दू नेपालीहरूको चाड बडादसैँ आजदेखि विधिवत रूपमा सुरु भएको छ। काठमाडौंको हनुमानढोकास्थित दसैँघरमा घटस्थापना गरिएको छ। बिहान ११ बजेर २९ मिनेटको शुभसाइत…
दसैँ–तिहारलक्षित तयारी
आइतबारदेखि सहुलियत पसल र सोमबारदेखि टिकट बुकिङ खुला, नयाँ नोटको सटही घटस्थापनादेखि दसैँ, तिहार तथा छठ पर्व नजिकिँदै जाँदा सर्वसाधारणले मात्र होइन, सरक…
आज टीकाको चौथो दिन : मान्यजनकाे हातबाट टीका लगाउने र आशीर्वाद थाप्ने क्रम जारी
आश्विन शुक्ल त्रयोदशीका दिन आज नवदुर्गाको प्रसादस्वरूप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जाने क्रम जारी छ । नौ दिनसम्म पूजा–आराधना गरी विजयादशमीक…
दसैँको टीकाको साइत ११ः५१ बजे, कुन देशमा कति बजे उत्तम ?
यस वर्षको दसैँको टीकाको साइत असाेज १९ गते ११ः५१ बजे जुरेको छ। नेपाल पञ्चांग निर्णायक विकास समिति र अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले टीकाको साइत जुराएक…
सेनाद्वारा दसैँलक्षित निःशुल्क यातायात सुविधा सुरु
नेपाली सेनाले २०७९ सालको बडादसैँमा बिदा जाने नेपाली सेनाका बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारहरूलाई २९ भदौदेखि निःशुल्क यातायात सुविधा दिन थालेको…