दसैँको टीकाको साइत ११ः५१ बजे, कुन देशमा कति बजे उत्तम ?

दसैँको टीकाको साइत ११ः५१ बजे, कुन देशमा कति बजे उत्तम ?

यस वर्षको दसैँको टीकाको साइत असाेज १९ गते ११ः५१ बजे जुरेको छ। नेपाल पञ्चांग निर्णायक विकास समिति र अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले टीकाको साइत जुराएक…