दसैँमा चकमन्न काठमाडौं (फोटोफिचर)

सोमबार, ६ कार्तिक, २०८०
डिजिटल संस्करण

हिन्दूहरूको महान् पर्व बडादसैँ आएसँगै काठमाडौं चकमन्न भएको छ । नवमीका दिन आज काठमाडौं उपत्यकाका सडक र पसलहरू प्रायः सुनसान देखिएका छन् । सडकमा सवारीसाधन अत्यन्तै कम मात्रामा गुडेका छन् ।

यसैगरी काठमाडौंका मुख्य व्यापारिक केन्द्रहरूका सटर बन्द भएका छन् । मानिसहरू पनि घरबाहिर निस्किएका छैनन् । काठमाडौंका शक्तिपीठमा बाहेक अन्य ठाउँमा मानिसको आवतजावत कम भएको छ । मानिसहरू घरभित्रै रमाएर दसैँ मनाउँदै छन् । 

नवरात्रको नवौँ दिन आज नयाँ पत्रिकाकर्मी अमुल थापाले काठमाडौंको विभिन्न भाग परिक्रमा गरेर आफ्नो क्यामेरामा कैद गरेका केही दृश्यहरू :

See More On

सुझावित समाचार