बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ

बुधबार, २६ माघ, २०७८
डिजिटल संस्करण

बाजुरामा ११ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ८ झलारी घर भई हाल बाजुराको कर्णाली एकेडेमी बोर्डिङ स्कुलमा अध्यापन गराउँदै आएका शिक्षक २६ वर्षीया भीम ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।  आरोपित शिक्षक ठगुन्ना केही दिनदेखि फरार रहेका थिए ।

See More On

सुझावित समाचार