डडेल्धुरा जिल्ला समन्वय समितिका प्रमुख गणेश भट्टको निधन भएको छ । एक्कासि बेहोस भएपछि उनलाई गत २८ मंसिरमा उपचारका लागि काठमाडौंको अन्नपूर्ण अस्पतालमा भर्ना गरिएको थियो ।
चिकित्सकले उनलाई ब्रेन हेमरेज भएको बताएका थिए । उपचारकै क्रममा उनको सोमबार निधन भएको छ । ५० वर्षीय भट्ट कांग्रेसबाट जिसस प्रमुखमा निर्वाचित भएका थिए ।
भट्टको निधनमा शोक व्यक्त गर्दै मंगलबार अमरगढीमा सार्वजनिक बिदा दिइएको नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझाले बताए । मंगलबार नगरमा अत्यावश्यक सेवाबाहेक अन्य सम्पूर्ण कार्यालय, शैक्षिक संस्था बन्द रहने उनले बताए ।
डडेल्धुराका जिसस प्रमुख भट्टको निधनमा अमरगढीमा सार्वजनिक बिदा
तीन अदालतमा न्यायाधीशको दरबन्दी घटाउन सिफारिस
३ हप्ता अघि
सुझावित समाचार
मंगलबार १० बजेसम्मका प्रमुख १० खबर
एनपिएल : जनकपुरलाई २७ रनले हराउँदै सुदूरपश्चिम विजयी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले जनकपुर बो…
टाइमको जलवायु प्रभावशाली व्यक्तित्वको सूचीमा परेपछि अर्थमन्त्री वाग्लेलाई रास्वपाको बधाई
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई अमेरिकी पत्रिका ‘टाइम’को जलवायु क्षेत्…
लमजुङमा कार्यरत प्रहरी सहायक हवल्दार हेटौँडामा मृत भेटिए, घटनास्थलमा सुसाइड नोटसमेत फेला
प्लास्टिकको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा फेला
मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु, चालक गम्भीर घाइते
बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका– ८, शीतलबजारमा भे.१४प ८६२४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना …
तिहार र नेपाल संवत् मौलिक संस्कृति जोगाउने अवसर : मुख्यमन्त्री थापा
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले तिहार र नेपाल संवतलाई नेपाली समाजको सांस्कृतिक वैभव, सामाजिक सदभ…
जाजरकोटमा तिहारको रौनक, गाउँदेखि सहरसम्म उल्लास
जाजरकोट । तिहार तथा छठ पर्वको रौनकले यतिवेला जाजरकोटका गाउँदेखि सहरसम्म उल्लास र उत्साह छाएको छ। तिहारको अन्तिम दिन भाइ…