प्रधानमन्त्रीद्वारा संसद् विघटनको सिफारिसअघि संसदमा अविश्वासको प्रस्ताव दर्ता भएको खुलासा

आइतबार, ५ पुष, २०७७
डिजिटल संस्करण

आइतबार बिहान संसदमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको खुलेको छ ।

सोही जानकारी पाएपछि प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर संसद् विघटनको सिफारिस गरेका हुन् । नेकपा स्रोतका अनुसार बिहान १०ः३० मा संसदमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो 

सुझावित समाचार