संवैधानिक परिषद्को बैठक स्थगित

बिहिबार, २ पुष, २०७७
डिजिटल संस्करण

बिहीबार ५ बजेका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । 

संवैधानिक परिषद्सम्बन्धी जारी भएको अध्यादेश फिर्ता लिने सहमति भएको भोलिपल्टै प्रधानमन्त्री केपी ओलीले परिषद्को बैठक बाेलाएका थिए । 

बुधबार मात्र नेकपाको स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता लिने  सहमति भएकाे थियाे ।

सुझावित समाचार