तीन दिनभित्र भवन खाली गर्न आठ कर्मचारी संगठनलाई सरकारको ताकेता

सोमबार, २२ असार, २०८३
डिजिटल संस्करण

खारेज भएका आठ कर्मचारी संगठनलाई भवन तथा अन्य संरचना तीन दिनभित्र खाली गर्न सरकारले तोकेता दिएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सूचना प्रकाशन गरी यस्तो ताकेता गरेको हो। 

तीन दिनभित्र खाली नगरे ती संरचना बल प्रयोग गरेर खाली गराउने सरकारको तयारी छ। 

सुझावित समाचार