कतारविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

शनिबार, १ बैशाख, २०८१
डिजिटल संस्करण
कतारविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

तस्बिर : एसियन क्रिकेट काउन्सिल

एसिसी प्रिमियर कपमा नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। ओमानको अल अमेरात मैदानमा टस जितेर नेपालले पहिले ब्याटिङ रोजेको हो।

नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, गुल्सन झा, विवेक यादव, अभिनाश बोहोरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र कुशल मल्ल छन्।

नेपालले यसअघि शुक्रबार मलेसियालाई पाँच विकेटले पराजित गरेको थियो।

सुझावित समाचार