एसिसी प्रिमियर कप : युएईलाई हराउँदै नेपाल च्याम्पियन

एसिसी प्रिमियर कप : युएईलाई हराउँदै नेपाल च्याम्पियन

सन्दीप लामिछानेको कप्तानीमा युएईलाई ४४ रनले पराजित गरेसँगै नेपाललाई एसिया कपमा भारत, श्रीलंका, पाकिस्तान, आयोजक बंगलादेश र अफगानिस्तानजस्ता टेस्ट महारथी टिमसँग खेल्ने अवसर

नेपाल दोस्रोपटक एसिया कपमा छनोट

नेपाल दोस्रोपटक एसिया कपमा छनोट

आसिफ शेखको शतक तथा गुल्शन झाको अर्धशतक मद्दतमा नेपालले एसिसी प्रिमियर कपको फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई ४४ रनले हराउँदै एसिया कपमा स्थान बनाएको छ।…

आसिफ शतक बनाएर पेभिलिएन फर्किए

आसिफ शतक बनाएर पेभिलिएन फर्किए

एसिसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आसिफ शेखले अर्धसतक बनाएर पेभिलियन फर्किएका छन् । शनिबार मलेसियाको बायुमास क्रिकेट ओभल चलिरहेको फाइनलमा …

एसिसी प्रिमियर कप फाइनल आज : एसिया कपमा पुग्न नेपाल र युएईबिच भिडन्त

एसिसी प्रिमियर कप फाइनल आज : एसिया कपमा पुग्न नेपाल र युएईबिच भिडन्त

एसिसीले फाइनलमा रिजर्भ डे राखेको छैन । रिजर्भ डे नहुँदा समूह चरणमा बटुलेको अंकतालिकाका आधारमा विजेताको घोषणा हुनेछ ।

एसिसी प्रिमियर कप : उपाधि भिडन्तमा नेपालको प्रतिद्वन्द्वी फेरि युएई

एसिसी प्रिमियर कप : उपाधि भिडन्तमा नेपालको प्रतिद्वन्द्वी फेरि युएई

दीपेन्द्रसिंह ऐरीले ब्याटिङमा ५१ रन, बलिङमा तीन विकेट तथा फिल्डिङ क्रममा दुई क्याच लिएको प्रतिस्पर्धामा नेपालले ओमानविरुद्ध १४७ रन रक्षा गर्‍यो

एसिसी प्रिमियर कप : सेमिफाइनलमा ओमानसँग नेपाल सतर्क

एसिसी प्रिमियर कप : सेमिफाइनलमा ओमानसँग नेपाल सतर्क

पछिल्ला चार खेलमा मिश्रित नतिजा निकाले पनि ओमान नेपालविरुद्ध दमदार प्रदर्शन गर्ने योजनाका साथ उत्रँदै

एसिसी प्रिमियर कप : सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी ओमान

एसिसी प्रिमियर कप : सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी ओमान

हङकङसँग १५ रनले पराजित भएको नेपालले समूह ‘बी’को उपविजेताविरुद्ध बिहीबार प्रतिस्पर्धा गर्ने

एसिसी प्रिमियर कप : समूह विजेताका लागि नेपाल आज हङकङसँग प्रतिस्पर्धा गर्दैै

एसिसी प्रिमियर कप : समूह विजेताका लागि नेपाल आज हङकङसँग प्रतिस्पर्धा गर्दैै

एसिया कप पाँचपटक खेलिसकेको अनुभवी हङकङले सेमिफाइनलमा स्थान बनाउन नेपाललाई हराउनुपर्ने

एसिसी प्रिमियर कप : साउदीलाई हराएर लगातार तेस्रो जित निकालेको नेपाल सेमिफाइनलमा

एसिसी प्रिमियर कप : साउदीलाई हराएर लगातार तेस्रो जित निकालेको नेपाल सेमिफाइनलमा

नेपाली पुरुष क्रिकेट टोलीले लगातार तेस्रो जित निकालेर एसिसी प्रिमियर कप, २०२६ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । मलेसियाको बायुमास ओभल मैदानमा आइतबार ने…

साउदी अरेबियालाई हराउँदै नेपाल एक खेलअघि नै सेमिफाइनलमा

साउदी अरेबियालाई हराउँदै नेपाल एक खेलअघि नै सेमिफाइनलमा

नेपाल एसिसी प्रिमियर कप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार मलेसियाको बायुमास ओभल मैदानमा सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले साउदी अरेबियाल…

नेपाललाई साउदीले दियो १९१ रनको लक्ष्य

नेपाललाई साउदीले दियो १९१ रनको लक्ष्य

नेपाललाई एसिसी प्रिमियर कप २०२६ को आफ्नो तेस्रो खेलमा साउदी अरेबियाले १९१ रनको लक्ष्य दिएको छ । आइतबार मलेसियाको बायुमास ओभल मैदानमा टस जितेर ब्याटिङ गरेको…

एसिसी प्रिमियर कप : साउदी अरेबियालाई हराउँदै सेमिफाइनल पुग्ने नेपालको लक्ष्य

एसिसी प्रिमियर कप : साउदी अरेबियालाई हराउँदै सेमिफाइनल पुग्ने नेपालको लक्ष्य

साउदी अरेबियालाई पराजित गरेको अवस्थामा नेपाल शीर्ष स्थानमा रहँदै एक खेलअघि नै सेमिफाइनलमा पुग्ने लगातार दुई खेल जितेको नेपाल एसिसी प्रिमियर कप २०२…

एसिसी प्रिमियर कप : दोस्रो जितसँगै नेपालको सेमिफाइनल सम्भावना बलियो

एसिसी प्रिमियर कप : दोस्रो जितसँगै नेपालको सेमिफाइनल सम्भावना बलियो

नेपालले समूह ‘ए’अन्तर्गत बिहीबार भएको खेलमा घरेलु टोली मलेसियालाई ६ विकेटले पराजित गर्दै सर्वाधिक चार अंक जोड्यो नेपालले एसिसी प्रिमियर…

एसिसी प्रिमियर कप : नेपाललाई १०४ रनको लक्ष्य

एसिसी प्रिमियर कप : नेपाललाई १०४ रनको लक्ष्य

नेपालले एसिसी प्रिमियर कपको दोस्रो खेलमा मलेसियाबाट १०४ रनको  सामान्य लक्ष्य पाएको छ।  बिहीबार मलेसियाको बांगीस्थित वाइएसडी युकेएम ओभलमा भएको खेल…

बहराइनले दियो नेपाललाई ८८ रनको सामान्य लक्ष्य

बहराइनले दियो नेपाललाई ८८ रनको सामान्य लक्ष्य

कप्तान सन्दीप लामिछानेसहित नेपाली बलर चम्किएपछि एसिसी प्रिमियर कपको आफ्नो पहिलो खेलमा बहराइनले मात्र ८८ रनको लक्ष्य दिएको छ । सोमबार मलेसियाको बांग…

आजबाट एसिसी प्रिमियर कप : दोस्रोपटक एसिया कप खेल्ने नेपालको लक्ष्य

आजबाट एसिसी प्रिमियर कप : दोस्रोपटक एसिया कप खेल्ने नेपालको लक्ष्य

एसिसी प्रिमियर कप आजबाट मलेसियामा सुरु हुँदै छ । नेपालसहित १० टिम सहभागी हुने प्रतियोगिताको विजेता टिम एसिया कपमा छनोट हुनेछ । सन् २०२७ मा आयोजना हुने ए…

एसिसी प्रिमियर कपको तयारी भारतमा

एसिसी प्रिमियर कपको तयारी भारतमा

एसिया कपको छनोट आधार मानिएको एसिसी प्रिमियर कपको तयारीका लागि नेपालले भारतको बेंग्लोरमा १० दिनको प्रशिक्षण गर्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलील…

उपाधि रक्षा गर्न सकेन नेपालले

उपाधि रक्षा गर्न सकेन नेपालले

नेपाल एसिसी प्रिमियर कपको साबिक विजेता हो । ओमानमा उपाधि रक्षा गर्ने लक्ष्य राखेको नेपाल दोस्रो संस्करणको सेमिफाइनलबाट बाहिरिएको छ । एसोसिएट राष्ट्रमा चिरपरिच…

नेपालको कमजोर ब्याटिङ, युएईले पायो १२० रनको लक्ष्य

नेपालको कमजोर ब्याटिङ, युएईले पायो १२० रनको लक्ष्य

कमजोर ब्याटिङ गरेको नेपालले युएईलाई १२० रनको सामान्य लक्ष्य दिएको छ। ओमानको अल अमरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पूरा २० ओ…

नेपाललाई तेस्राे झड्का, क्याप्टेन राेहित आउट

नेपाललाई तेस्राे झड्का, क्याप्टेन राेहित आउट

एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको सेमिफाइनलमा नेपालले तेस्राे विकेट गुमाएकाे छ। दुवै ओपनर गुमा…