१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ९ बुधबार
  • Saturday, 28 September, 2024
गगन अयडी बाजुरा
२o७९ कार्तिक ९ बुधबार २o:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अवरुद्ध भएकाे चार महिनापछि साँफे-मार्तडी राजमार्ग सञ्चालन

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o७९ कार्तिक ९ बुधबार २o:४३:oo

वर्षाका कारण बाजुराको बुढीगंगा नगरपालिका– १ अम्कोटमा पहिरो जाँदा चार महिनादेखि अवरुद्ध साँफे–मार्तडी राजमार्ग पुनः सञ्चालन भएको छ। 

चार महिनादेखि पूर्ण रूपमा अवरुद्ध राजमार्ग आइतबारदेखि सञ्चालन भएको हो। बुढीगंगा र बडीमालिका नगरपालिकाको पहल तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा राजमार्ग पुनः सञ्चालन भएको हो। लामो समयदेखि राजमार्ग अवरुद्ध हुँदा जिल्लाको जनजीवन  प्रभावित भएको थियो।