१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ११ शुक्रबार
  • Friday, 27 September, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ११ शुक्रबार १५:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपत्यकाका यी खोलामा जलसतहले पार गर्‍याे सतर्कता तह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ११ शुक्रबार १५:३७:oo

काठमाडौं उपत्यकाका विभिन्न खोला तथा नदीमा जलसतहले सतर्कता पार गरेको छ। बागमतीले खोकना र गौरीघाट, बल्खु खोलाले बलम्बु तथा विष्णुमतीले गोंगबु जलमापन केन्द्रमा सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

जलसतह बढ्दो क्रममा भएकाले नदीको तटीय क्षेत्रहरूमा बस्ने र यात्रा गर्नेहरूलाई आज रातिसम्मै उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

मौसम पूर्वानुमान महाशाखाले यसअघि नै आइतबारसम्म भीषण वर्षाको चेतावनीसहित देशभरका ५६ जिल्लामा रेडअलर्ट जारी गरेको छ।