१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २१ मंगलबार
  • Wednesday, 26 June, 2024
असार १५ असार ०७६ धान दिवसको अवसरमा गोरखाको पालुङटार नगरपालिका– १ मा खेत जोत्दै डा. बाबुराम भट्टराई । तस्बिर : बाबुरामको ट्विटर
२o७९ भदौ २१ मंगलबार १३:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

हलगोरु पाल्न आर्थिक अनुदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ २१ मंगलबार १३:४६:oo

तनहुँको म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई आर्थिक अनुदान दिने भएको छ । त्यस्ता किसानलाई जनही दश हजार रुपैयाँ अनुदान दिने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । 

अधिकारीले किसानलाई गोरुपालनमा प्रोत्साहन गर्न अनुदान दिने कार्यक्रम ल्याइएको जानकारी दिए । यसका लागि गाउँपालिकाले हलगोरु पाल्ने किसानको तथ्यांक संकलन गर्ने योजनासमेत बनाएको उनले जानकारी दिए । 

गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कृषि नै आर्थिक समृद्धिको मुख्य आधार भएकाले गाउँपालिकाले किसानलाई आवश्यक पर्ने कृषि औजरका सामग्रीमा ५० प्रतिशत अनुदान प्रदान गर्दै आएको पनि जानकारी दिए । 
 

ad
ad
ad
ad