Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २१ शनिबार ०५:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भूकम्पको धक्का महसुस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २१ शनिबार ०५:३८:००

बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । 

बिहान ५ बजेर २६ मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रमा रेकर्ड भएको छ ।

संघीय राजधानी काठमाडौं नजिकै रहेको नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

भूकम्पको धक्का नुवाकोट, रसुवा, धादिङ,काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक,मकवानपुर, सिन्धुलीसहित चीन र भारतका केही स्थानमा पनि महसुस गरिएको थियो ।