०७२ को भूकम्पयता प्राकृतिक विपतमा मात्रै झन्डै १५ हजारले गुमाए ज्यान
यही अवधिमा निम्तिएको कोरोना महामारीमा १२ हजार ३१ को मृत्यु भयो, तर यो प्राकृतिक विपत्को तथ्यांकमा समावेश छैन
इन्डोनेसियाको भूकम्पमा मृत्यु हुने ५१ पुगे, पाँच हजार विस्थापित
इन्डोनेसियामा गएको भूकम्पमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । भूकम्पमा अझ कैयौँ हराइरहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । ७.७ म्याग्निच्युडको उक्त भूकम्…
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, कम्तीमा ३८ जनाको मृत्यु
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा ३८ जनाको मृत्यु भएको छ । शनिबार बिहान गएको सो भूकम्पमा कैयौँ हराइरहेका देशको विपत् व्यवस्थापन निकाय (बिएन…
कोलम्बियामा भूकम्पमा हराएकाको खोजी तीव्र
कोलम्बियामा यस शताब्दीकै सबैभन्दा शक्तिशाली मानिएको भूकम्पमा परी २२४ जनाको मृत्यु भएको छ भने थुप्रै बेपत्ता भएका छन् । भूकम्पले मुख्य क्षति पुर्‍याएको देशको प…
जापानको भूकम्पमा मृत्यु हुनेको संख्या १८ पुग्यो
दक्षिण–पश्चिम जापानमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या कम्तीमा १८ पुगेको छ । सैनिक र उद्धारकर्मीले एक क्षतिग्रस्त सपिङ मलमा फसेकालगायत अन्य …
भूकम्पको छैटौँ दिन १८ दिनका शिशु र आमाको जीवितै उद्धार
भेनेजुएलामा भूकम्पको छैटौँ दिनमा १८ दिनका एक शिशुसहित आमाको उद्धार गरिएको छ । भूकम्पपछि भत्किएको घरको भग्नावशेषबाट सोमबार १८ दिनको शिशुसहित एक महिलाको उद्ध…
भूकम्पको पाँचौँ दिनमा दुई बालकको जीवितै उद्धार
मृत्यु हुनेको संख्या १,४३० पुग्यो
भेनेजुएला भूकम्पमा मृत्यु हुनेको संख्या ९२० पुग्यो
भेनेजुएलाको भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ । बुधबार साँझ गएका दुई शक्तिशाली भूकम्पमा घाइते हुनेको संख्या तीन हजार ३६२ पुगेको छ । राजधानी काराक…
भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प गएपछि आपतकाल घोषणा
भेनेजुएलामा छोटो समयको अन्तरालमा आएका दुई शक्तिशाली भूकम्पका कारण व्यापक त्रास फैलिएको छ। प्रारम्भिक विवरणअनुसार धेरै भवनहरूमा क्षति पुगेको छ भने केही संरचना…
फिलिपिन्समा ७.८ म्याग्निच्युडको भूकम्प : भूकम्पमा परेर कम्तीमा ३२ जनाको मृत्यु, केही घाइते
दक्षिणी फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ । दक्षिणी फिलिपिन्सको मिन्डानाओ टापुमा ७.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पमा कम्तीमा ३२ जनाको मृत्यु हुनुका साथ…
जापानको उत्तरी भेगमा महाभूकम्पको चेतावनी
जापानको उत्तरपूर्वी तट आओमोरीमा ७.५ म्याग्निच्युडको भूकम्प गएपछि त्यहाँका अधिकारीले महाभूकम्पप्रति सचेत हुन सावधानी जारी गरेका छन् । तथापि, सोमबार गएको भूकम्पले…
कम गहिराइमा केन्द्रविन्दु रहने भूकम्पले किन निम्त्याउँछ धेरै विनाश ?
आइतबार पाकिस्तानको सीमानजिक अफगानिस्तानको भूमिमा ६ म्याग्निच्युडको भूकम्प गयो । यस प्राकृतिक प्रकोपका कारण सोमबार रातिसम्म कम्तीमा ८०० जनाको मृत्यु भएको छ भने द…
मध्यरातमा बैतडीको खलंगा केन्द्रविन्दु भएर ५.१ को भूकम्प
बैतडी सदरमुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ । सुर्खेतिस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार सदरमुकाम खलंगा केन्द्रविन्दु भएर मध्यराति …
फुटबलर बन्न चाहन्छन् भूकम्पमा २२ घण्टापछि उद्धार गरिएका सोनिस (भिडियो)
०७२ भूकम्पको शुक्रबार एक दशक पुगेको छ। झन्डै १० हजारले ज्यान गुमाएको सो भूकम्पकाे चोट अझै ठिक भइसकेको छैन। सो भूकम्पमा धेरैले पुनर्जीवनसमेत पाएका थ…
बारपाकीले बिर्सन नसकेकाे भूकम्प
गोरखा बारपाककी ६२ वर्षीया धनमाया गुरुङलाई १० वर्षयता वैशाख १२ कहिले पनि नआओस् जस्तो लाग्छ । बारपाकलाई केन्द्रविन्दु बनाएर ०७२ वैशाख १२ मा गएको भूकम्पमा उनलाई …
गोरखा भूकम्पको एक दशक : सम्पदा पुनर्निर्माण आधा नै बाँकी
१५ सय सम्पदामा क्षति पुगेकामा विश्व सम्पदा सूचीमा परेका २४ सहित ६८५ अझै बनेनन्, हालसम्म सवा सात अर्ब खर्च १२ वैशाख ०७२ को भूकम्पमा एक हजार पाँच सय सम्…
गोरखा भूकम्पपछिका दश वर्ष
एक दशकमा विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन क्षेत्रमा थुप्रै सुधार भएका छन्
म्यानमारमा भूकम्पबाट मृत्यु हुनेको संख्या दुई हजार ८८६ पुग्यो
म्यानमारमा शुक्रबार ७.९ म्याग्निच्युडको भूकम्पपछि मृत्युको संख्या दुई हजार ८८६ पुगेको र चार हजार ६३९ जना घाइते भएका छन् । म्यानमारमा रेडक्रस सोसाइटीका अध्यक्…
भूकम्पमा ज्यान गुमाउनेको संख्या १७ सय नाघ्यो
म्यानमारको सागिङ सहरमा केन्द्रविन्दु भई म्यानमार र थाइल्यान्डमा शुक्रबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १७ सयभन्दा बढी पुगेको छ । भूकम्प प्रभावित क्षेत्रमा ख…
शुक्रबार बिहानको भूकम्पले ६ जना घाइते, प्रहरी कार्यालयसहित ६ घरमा क्षति
शुक्रबार बिहान सिन्धुपाल्चोक केन्द्रविन्दु भई गएको भूकम्पले ६ जना सामान्य घाइते भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार सिन्धुपाल्चोक, धादिङलगायतका जिल्लामा भागदौ…