फुटबलर बन्न चाहन्छन् भूकम्पमा २२ घण्टापछि उद्धार गरिएका सोनिस (भिडियो)

फुटबलर बन्न चाहन्छन् भूकम्पमा २२ घण्टापछि उद्धार गरिएका सोनिस (भिडियो)

०७२ भूकम्पको शुक्रबार एक दशक पुगेको छ। झन्डै १० हजारले ज्यान गुमाएको सो भूकम्पकाे चोट अझै ठिक भइसकेको छैन।  सो भूकम्पमा धेरैले पुनर्जीवनसमेत पाएका थ…