इन्डोनेसियामा ज्वालामुखी विस्फोट, दुई लाख ७० हजार यात्रु अलपत्र
इन्डोनेसियामा ज्वालामुखी विस्फोटका कारण दुई हजारभन्दा बढी उडान प्रभावित भएका छन् । विष्फोटका कारण विमानस्थलले लगातार दोस्रो दिन पनि आफ्नो सेवा बन्द गर्नुपरेको छ …
इन्डोनेसियामा भूकम्पको तीन दिनपछि ८४ वर्षीया वृद्धाको उद्धार
पूर्वी इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको तीन दिनपछि एकजना ८४ वर्षीया वृद्धालाई उनको घरको भग्नावशेषबाट जीवितै उद्धार गरिएको अधिकारीहरूले पुष्टि गरेका छन् । शन…
इन्डोनेसियाको भूकम्पमा मृत्यु हुने ५१ पुगे, पाँच हजार विस्थापित
इन्डोनेसियामा गएको भूकम्पमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । भूकम्पमा अझ कैयौँ हराइरहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । ७.७ म्याग्निच्युडको उक्त भूकम्…
इन्डोनेसियामा १६ वर्षमुनिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
इन्डोनेसियामा बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाइएको छ । विश्वभरका सरकारले युवालाई अनलाइन हानिबाट जोगाउन कदम चाल्दै गर्दा इन्डोनेसियामा पनि १६ वर्ष…
इन्डोनेसियाका प्रियान्दानाले लिए एकै ओभरमा पाँच विकेट
कम्बोडियाविरुद्धको पहिलो टी–२० आईमा प्रियान्दानाले १५औँ ओभरमा पाँच विकेट लिँदै विश्व रेकर्ड बनाए । टी–२० आईमा पहिलोपटक एकै ओभरमा बलरले …
इन्डोनेसियाको नयाँ राजधानी निर्माण अत्यन्त सुस्त
इन्डोनेसियाको निर्माणाधीन राजधानी नुसन्ताराको पहिलो चरणको काम सन् २०२४ मै सकिने भनिए पनि अझै सकिएको छैन । पछिल्लो समय सहरलाई राष्ट्रिय राजधानीको दर्जाबाट राज…
इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा १० जनाको मृत्यु
पूर्वीइन्डोनेसियामा एक ज्वालामुखी विस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा उच्च सतर्कता कायम गर…
नेपाली पर्यटक भित्र्याउन काठमाडौंमा इन्डोनेसियाको सेल्स मिसन
इन्डोनेसियाको पर्यटन तथा क्रियटिभ–इकोनोमीसम्बद्ध मन्त्रालय तथा एजेन्सीले इन्डोनेसियामा नेपाली पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले काठमाडौंमा सेल्स मिसन गरेको छ…
इन्डोनेसियाको समुद्री तटमा करिब दुई सय रोहिङ्ज्या अलपत्र
इन्डोनेसियाको पश्चिमी क्षेत्रमा रहेको एक समुद्री तटमा आइतबार करिब दुई सय रोहिङ्ज्या शरणार्थीहरू अलपत्र परेका छन्। सन् २०१५ यता उत्पीडनमा परेका म्यान्मारका अल्पसं…
इन्डोनेसियाले २० देशका पर्यटकलाई ‘फ्री भिसा’ दिने
इन्डोनेसियाली सरकारले विदेशी पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले चीनलगायत २० देश र त्यस क्षेत्रका पर्यटकका लागि ‘फ्री भिसा’ नीति लागू गर्न लागेको…
इन्डोनेसियालाई आफूतर्फ तान्न सफल हुँदै चीन
चीन अहिले इन्डोनेसियाको पहिलो व्यापारिक साझेदार, सबैभन्दा ठूलो विदेशी लगानीकर्ता र अन्तर्राष्ट्रिय पर्यटकको पहिलो स्रोत मुलुक हो
इन्डोनेसियाको आर्थिक वृद्धिदर नौ वर्षयताकै उच्च
विश्वव्यापी अनिश्चितता र अन्तिम त्रैमासिकमा देखिएको मन्दीका बाबजुद इन्डोनेसियाको आर्थिक वृद्धिदर सन् २०२२ मा नौ वर्षयताकै उच्च विन्दुमा पुगेको आधिकारिक तथ्यांकले द…
इन्डोनेसियामा कोभिडपछि लागेको प्रतिबन्ध हट्यो
इन्डोनेसिया सरकारले कोभिड–१९ नियन्त्रणका निम्ति लागू गरिएका सबै प्रतिबन्ध हटाएको छ। राष्ट्रपति जोको विडोडोले कोभिडसम्बन्धी सार्वजनिक गतिविधिमा लागेक…
इन्डोनेसियाका एयरपोर्टहरूमा जी २० प्रतिनिधि र पत्रकारका लागि फ्री-भिसा
जी २० शिखर सम्मेलनमा भाग लिन इन्डोनेसिया आउने विदेशी प्रतिनिधि र पत्रकारले जकार्ताको सोइकार्नो-हट्टा अन्तर्राष्ट्रिय विमानस्थल र बालीको नुगुराह राई अन्तर्राष्ट्रिय व…
इन्डोनेसियामा यात्रुबाहक जहाजमा आगलागी, उद्धार कार्य जारी
सोमबार मध्य इन्डोनेसियाको पूवी प्रान्तमा नुसा टेंगारा यात्रु र चालक दलका सदस्यहरूलाई बाहिर निकाल्ने क्रममा एउटा यात्रुबाहक जहाजमा आगलागी भएको समाचार प्राप्त भएक…
इन्डोनेसियाले सबै प्रकारका झोल औषधिमा लगायो प्रतिबन्ध
इन्डोनेसियाले करिब सय बालबालिकाकाे ज्यान गएपछि सबै प्रकारका कफसिरप तथा झोल औषधिमा प्रतिबन्ध लगाएको छ। एक हप्ताअघि गाम्बियामा खोकीको औषधि (कफस…
इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा १२९ को मृत्यु
इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा कम्तीमा १२९ जनाको मृत्यु भएको छ। इन्डोनेसियाको एक फुटबल खेलमा प्रहरीले दंगा समर्थकहरूलाई अश्रुग्यास प्रहार गरे…
पश्चिमी इन्डोनेसियामा ६.४ म्याग्निच्युडको भूकम्प
इन्डोनेसियाको पश्चिमी प्रान्त सुमात्रामा सोमबार ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको मौसम विज्ञान, जलवायु तथा भूभौतिक निकायले जानकारी दिएको छ । जक…
इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी १३ जनाको मृत्यु, ९८ जना घाइते
इन्डोनेसियाको पूर्वी जाभाको माउन्ट सेमेरूमा भएको ज्वालामुखी विस्फाेटमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ। अन्य ९८ जना घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन निका…
इन्डोनेसियाका पूर्वमन्त्रीलाई १२ वर्ष जेल सजायको फैसला
इन्डोनेसियाका पूर्वमन्त्री जुलिआरी बटुबारालाई १२ वर्ष जेल सजायको फैसला सुनाइएको छ। कोरोना भाइरसको महामारीका वेलामा गरिब परिवारका बालबालिकालाई पोषणयुक्त खान…