१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १४:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

यो सरकार लद्दू विद्यार्थी हो, यसले अरूलाई पनि बिगार्छ : एमाले सचिव भट्टराई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:४१:oo

नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान सरकारलाई लद्दू विद्यार्थीको संज्ञा दिएका छन् । पार्टीको केन्द्रीय स्वास्थ्य विभागद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै  सचिव भट्टराईले  सरकारलाई लद्दू विद्यार्थीको संज्ञा दिँदै यो  सरकारले क्लास  पनि नचढ्ने, पास पनि नगर्ने र अन्य विद्यार्थीलाई पनि  बिगार्ने बताए ।

उनले भने, ‘यो सरकार लद्दू विधार्थी हो । क्लास पनि चढ्दैन, पास पनि गर्दैन । यसले अरू विधार्थीलाई पनि बिगार्छ ।’

एमालेले आज एक विज्ञप्ति जारी  गर्दै वर्तमान सरकारको एक वर्ष  बर्बादी मात्र भएको आरोप लगाएको छ । 

ad
ad