१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ३० बिहीबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ असार ३० बिहीबार o८:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लगातारको वर्षापछि गएको पहिरोले साफेँ - मार्तडी सडकखण्ड अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार ३० बिहीबार o८:२६:oo

लगातारको वर्षापछि गएको पहिराले साफेँ-मार्तडी सडकखण्ड अवरुद्ध भएको छ । साफेँ - मार्तडी सडकखण्ड अन्तरगत पर्ने अम्कोटमा गएको पहिरोले सडक अवरुद्ध भएपछि साना तथा ठुला दूरीका सवारी साधन बीच बाटोमै रोकिएका छन् । 

सडक अवरद्ध भएपछि यात्रुहरु अलपत्र परेका छन् । पहिरोका कारण सडक अवरुद्ध हुँदा बाजुरा जिल्लाको जनजीवन प्रभावित भएको छ।साफेँ मार्तडी सडकखण्ड अन्तरगत अम्कोटमा वर्षा याममा पहिरो जाने भएकाले विगत चार वर्षदेखि सडक अवरुद्ध हुँदैआएको छ।