१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १५ बुधबार
  • Sunday, 06 July, 2025
२o७९ असार १५ बुधबार १o:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाँकेमा चट्याङ लागेर बालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार १५ बुधबार १o:oo:oo

बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।

चट्याङ लागेर घाइते भएका राप्तीसोनारी– ३ नारायणपुरका ६ वर्षीय अभिषेक थारूको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।
 
थारूसँगै रहेका सोही ठाउँका २२ वर्षीय ईश्वरी ओली पनि घाइते भएका छन् । उनको अहिले राप्तीसोनारी अस्पतालमा उपचार भइरहेको छ ।