१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २४ बिहीबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत २४ बिहीबार १३:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दिलेन्द्र बडूलाई उद्योग मन्त्रालयको जिम्मेवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत २४ बिहीबार १३:४८:oo

दिलेन्द्रप्रसाद बडूले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हाल्ने भएका छन्।  यसअघि बडू कानुन, न्याय तथा संसदीय मामिलामन्त्री थिए।  कानुनमन्त्रीमा अधिवक्ता गोविन्द बन्दी नियुक्त भएपछि बडूलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको हो।

यसअघि उद्योग मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्दै आएका थिए।