-copy2022-03-08-08-06-59.jpeg)
नारी दिवसका अवसरमा ठमेलमा बक्समान्डुले बक्सिङ प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा आर्मीकी सुस्मा तामाङ, निलु गुरुङ र ललिता महर्जन, बक्समान्डुकी हेमा राई र प्रतिष्ठा अर्याल तथा झापा क्लबकी नारिका राई र एपिएफकी संगिता कुँवर विजयी भएका छन् । विजयीहरूले जनही ५० हजार पुरस्कार पाएका छन् ।
वी बक्स भन्ने नाराका साथ ठमेलको क्लब एलओडीमा आयोजित प्रतियोगितामा सहभागीले जनही २० हजार पाएका छन् । प्रतियोगितामा त्रिभुवन आर्मी, एपिएफ, पुलिस, बक्समान्डु, झापा क्लबलगायत सहभागी प्रतियोगितामा १४ जना बक्सर सहभागी थिए ।
Please wait while image is uploading...