१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २ शुक्रबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ पौष २ शुक्रबार १६:४८:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

२४ घन्टामा थप २७४ जनामा कोरोना संक्रमण, २७० जना निको भए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ पौष २ शुक्रबार १६:४८:oo

पछिल्लो २४ घन्टामा थप दुई सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीनजनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार दुई सय ७० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या नौ लाख २१ हजार तीन सय ४७ पुगेको छ भने निको हुनेको संख्या आठ लाख आठ हजार तीन सय ५३ पुगेको छ ।