१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ८ सोमबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक ८ सोमबार १६:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल बारले सल्लाहकार समितिसँग छलफलपछि निर्णय लिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक ८ सोमबार १६:o५:oo

नेपाल बार एसोसिएसनको आकस्मिक बैठकले सल्लाहकार समितिसँग छलफल गरेर आवश्यक निर्णय लिने भएको छ। उपाध्यक्ष रक्षा बस्यालका अनुसार बैठकले भोलि बिहान ११ बजे सल्लाहकार समितिको बैठक बोलाइएको छ।

आज बारका प्रतिनिधिलाई आमन्त्रण गरेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले फुलकोर्ट बैठक बोलाएका थिए। तर, न्यायाधीश उपस्थित नभएपछि बैठक बस्न सकेन। यसपछि बारले सल्लाहकार बैठकपछि थप रणनीति तय गर्ने बताएको छ।