मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष ६ सोमबार
  • Thursday, 19 December, 2024
किरण दहाल काठमाडौं
२o७७ पौष ६ सोमबार १६:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रचण्ड–नेपाल समूहको भेला सकियो : संसद्को अधिवेशन बोलाउन माग (निर्णयहरूसहित)

Read Time : < 1 मिनेट
किरण दहाल, काठमाडौं
नयाँ पत्रिका
२o७७ पौष ६ सोमबार १६:१६:oo

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एवं नेता माधवकुमार नेपाल पक्षको बानेश्वरमा बसेको भेला सकिएको छ । 

भेलाले संविधानको प्रावधानअनुसार संसद् विघटन हुन नसक्ने भएकाले संसद् विघटन भएको अस्वीकार गर्ने निर्णय गरेको छ । 

साथै निर्धारित तालिकाअनुसार संसद्को अधिवेशन बोलाउन माग गरिएको छ । संसद्को एक अधिवेशन सकिएको ६ महिनाभित्र अर्काे अधिवेशन बोलाउनुपर्ने प्रावधानलाई ध्यान दिएर छिटाे संसद्को अधिवेशन बोलाउन माग गरिएको छ । 

साथै नेकपाको संसदीय दलको बैठक पर्सि बुधबार बोलाउने पनि निर्णय गरिएको छ ।

भेलाका निर्णयहरू यस्ता छन् -