मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २० मंगलबार
  • Tuesday, 04 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण २० मंगलबार १८:o७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको अध्यक्षमा पाँडे चयन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण २० मंगलबार १८:o७:oo

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको अध्यक्षमा पृथ्वी बहादुर पाँडे चयन भएका छन् । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको मंगलबार बसेको संचालक समितिको ६१७ औं बैठकको अध्यक्षमा पाँडेलाई सर्वसम्म रुपमा सञ्चालक समितिको अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।

फाल्गुन १५ गते सम्पन्न बैंकको ३८ औं वार्षिक साधारणसभा पश्चात भएको निर्वाचनमा संस्थापक समुह तर्फबाट पृथ्वी बहादुर पाँडे सहित प्रजन्य राजभण्डारी, मदन कुमार आचार्य र दिपंकर शाक्य उदय निर्विरोध निर्वाचित भएका थिए ।

सर्वसाधारण शेयरधनी समुहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदको निर्वाचनमा कवि कुमार टिबरेवाला र शालिक राम बेल्बासे निर्वाचित भएका थिए ।