मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २४ बिहीबार
  • Thursday, 06 February, 2025
तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २४ बिहीबार १३:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सदनको कार्यसूचीबाट हट्यो अध्यादेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २४ बिहीबार १३:४८:oo

सरकारले गृहकार्य नपुगेको भन्दै अध्यादेश स्वीकृत गर्ने प्रस्ताव पेस गर्ने कार्यसूची हटाएको छ।

प्रतिनिधिसभा र राष्ट्रिय सभामा आज बिहीबार सरकारले ल्याएका ६ वटा विधेयक स्वीकृतिका लागि प्रस्तुत गर्ने कार्यसूची थियो।

त्यसअघि विपक्षीबाट ६६ वटा अस्वीकार प्रस्तावमा छलफल गर्ने कार्यसूची थियो। अब संसद्को अर्को बैठकमा अध्यादेश पेस गरिने संसद् सचिवालयले जनाएको छ।