१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ७ बुधबार o७:५o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

उद्धार कोषमा युनिलिभरको ५० लाख

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ७ बुधबार o७:५o:oo

युनिलिभर नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले असोज ११ र १२ मा आएको विनाशकारी बाढीपहिरोपीडितको सहयोगार्थ ५० लाख रुपैयाँ सहयोग गरेको हो । 

कम्पनीका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अम्लान मुखर्जी र संस्थापक साझेदार रविभक्त श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको ५० लाखको चेक हस्तान्तरण गरेका हुन् ।

यसअघि कम्पनीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत दैनिक सरसफाइका सामग्री उपलब्ध गराइसकेको जनाएको छ ।