१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
२o८१ असोज ९ बुधबार १४:२२:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया प्रिन्ट संस्करण

तस्बिरमा काठमाडौंको जितिया पर्व

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार १४:२२:oo

काठमाडौंमा बसोवास गरिरहेका थारू तथा मधेशी समुदायले आज जितिया पर्व मनाउँदै छन् । बुधबार राष्ट्रिय नाचघरका साथै नेपाल पर्यटन बोर्डमा भेला भएर उनीहरूले जितिया पर्व मनाइरहेका हुन्।

तीनदिने जितिया पर्वमा विशेषतः आमाहरूले आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य, सफलता एवं पारिवारिक सुखशान्तिका लागि भगवानको पूजा–आराधना गर्ने गर्छन् ।