Skip This
माओवादी संसदीय दलको बैठक २ बजे
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २८ शुक्रबार
  • Wednesday, 18 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ २८ शुक्रबार १२:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादी संसदीय दलको बैठक २ बजे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ २८ शुक्रबार १२:o२:oo

नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक शुक्रबार २ बजे बस्ने भएको छ ।

संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा संसद्को बर्खे अधिवेशनको समीक्षा, उपसभामुख इन्दिरा राना मगर प्रकरणलगायत भूमिकाको विषयमा छलफल हुने प्रमुख सचेतक हितराज पाण्डेले बताए।

 ‘संसदभित्र भइरहेका गतिविधि, अवरोध, उपसभामुख प्रकरणलगायत विषयमा छलफल हुन्छ,’ उनले भने ।