१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २५ मंगलबार
  • Tuesday, 17 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २५ मंगलबार १o:३३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रोटेक्टिभको आइपिओ बिक्री प्रबन्धकमा एसबिआई र नबिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २५ मंगलबार १o:३३:oo

 प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आइपिओ जारी गर्ने भएको छ। संस्थाले नेपाल एसबिआई मर्चेन्ट बैंकिङ र नबिल इन्भेस्टमेन्ट बैंकिङलाई खरिद प्रत्याभूति नियुक्त गरेको छ।

यससम्बन्धी सम्झौतापत्रमा एसबिआई मर्चेन्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) लेखनाथ पोख्रेल, नबिल इन्भेस्टमेन्टका सिइओ मनीषनारायण जोशी र प्रोटेक्टिभ माइक्रोका सिइओ नरेशकुमार रोकाले त्रिपक्षीय हस्ताक्षर गरेका छन् । 

संस्थाले प्रतिकित्ता १०० रुपैयाँमा साढे २२ करोड रुपैयाँबराबरको शतप्रतिशतले हुन आउने साढे २२ लाख कित्ता आइपिओ निष्कासन गर्ने बताएको छ ।