Skip This
सप्तकोशी नदीको जलसतह बढ्दै, ४१ ढोका खोलिए
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २३ आइतबार
  • Saturday, 05 October, 2024
२o८१ असार २३ आइतबार o७:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सप्तकोशी नदीको जलसतह बढ्दै, ४१ ढोका खोलिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २३ आइतबार o७:o७:oo

सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ । सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् ।

सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदीकिनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ । रासस