१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ७ शुक्रबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार ७ शुक्रबार ११:३५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनएमबिका ग्राहकले कतार एयरवेजमा १० प्रतिशतसम्म छुट पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ७ शुक्रबार ११:३५:oo

एनएमबि बैंकका ग्राहकले कतार एयरवेजको फ्लाइट टिकटमा छुट पाउनेछन् । यी दुई कम्पनीबीच छुटसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले कतार एयरवेजनको वेबसाइटमार्फत हवाई टिकट खरिद गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्ने सक्नेछन् । 

छुट लिनका लागि नेपालबाट प्रस्थान गर्ने कतार एयरवेजको उडान टिकट काट्दा ग्राहकले अनलाइन प्रमोसनल कोड क्युआरएनएमबि२४ प्रयोग गर्नुपर्नेछ । यस अफरमार्फत ग्राहकले सुपथ मूल्यमा आरामदायी उडानको लाभ लिन सक्ने बताइएको छ । साथै, कतार एयरवेज स्टुडेन्ट क्लबका विद्यार्थीले थप लगेजलगायतका अन्य सुविधासमेत पाउनेछन् ।