१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १२ शनिबार १३:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपत्यकामा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३ पुग्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार १३:४४:oo

अविरल वर्षापछिको बाढीपहिरोले काठमाडौं उपत्यकामा मृत्यु हुनेको संख्या २३ पुगेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार काठमाडौं र ललितपुरमा नौ/ नौ जना तथा भक्तपुरमा पाँच जनाले ज्यान गुमाएका छन्।

एक जना बेपत्ता रहेको र ११ जना घाइते भएको उपत्यका प्रहरीका प्रवक्ता एसएसपी विनोद घिमिरेले जनाए । नौ सय १८ जनाको उद्वार गरिएको प्रहरीले जनाएको छ।