१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
रञ्जन भण्डारी महाेत्तरी
२o८१ असोज १२ शनिबार १४:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निरन्तरको वर्षाले रातु नदीको जलस्तर बढ्यो

Read Time : < 1 मिनेट
रञ्जन भण्डारी, महाेत्तरी
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार १४:o१:oo

महोत्तरीको बर्दिबासस्थित रातु नदीको पुलमा रहेको मापन स्केलमा जल सतह १.५ मिलिमिटर रहेको छ।  निरन्तरको वर्षाको कारण जलस्तर बढ्दो छ। यसले तल्लो क्षेत्रमा प्रभाव पर्न सक्ने देखिन्छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले सबैलाई सुरक्षित र सतर्क रहन आग्रह गरेको छ । प्रशासन अलर्ट अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।