१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २१ आइतबार
  • Thursday, 04 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o माघ २१ आइतबार १o:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

ओठको स्याहार यसरी गर्नुस् 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o माघ २१ आइतबार १o:५७:oo

ओठलाई गुलाबी बनाउन र कालोपन टाढा राख्न ताजा र शुद्ध घिउ पनि लगाउन सक्नुहुन्छ । मह र चिनी मिक्स गरेर ओठमा लगाउनुस् र मसाज गर्नुस् । सीधै महले मसाज गर्दा पनि सुक्खापन हट्छ । पानी प्रशस्तै पिउनुस् । 

- एलोभेरा जेलमा थोरै मह मिलाएर ओठमा मसाज गर्नुस् । १० मिनेटपछि धुनुस् । 
- लिपस्टिक लगाउनुअघि लिप बाम लगाउनुस् । गुणस्तरीय लिपस्टिक मात्रै प्रयोग गर्नुस् । 
- सुत्नुअघि लिप मेकअप निकालेर सुत्नुस् । 
- ग्लिसिरिनको आधा बोतलमा दुईवटा कागती मिसाएर राख्नुस् । यसलाई दिनमा धेरैपटक ओठमा लगाउनुस् । 
- गुलाफको थोरै पत्तालाई थोरै दूधमा रातभर भिजाएर राख्नुस् । बिहान यसको पेस्ट तयार गरेर ओठमा लगाउनुस् । १०–१५ मिनेट राखेपछि धुनुस् । 

ad
ad
ad
ad