१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार ११:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाल रिमेडिजले दियो एक लाख ट्याब्लेट सिटामोल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:५२:oo

भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल रिमेडिज लिमिटेडले पारासिटामोल सहयोग गरेको छ । कम्पनीले विपत्तिकालीन समयमा अत्यावश्यक औषधिको कमी हुन नदिन एक लाख ट्याब्लेट पारासिटामोल सहयोगको घोषणा गरेको हो । 

कम्पनीले घोषणा गरेको आइतबार नै जाजरकोट स्वास्थ्य सेवा कार्यालय पठाइएको उल्लेख गरेको छ । साथै, आवश्यक थप सहयोग गर्नसमेत कम्पनीले प्रतिबद्धता व्यक्त गरेको छ । 

ad
ad