गुल्मीमा ठुला दलका नारा फेरिए, उम्मेदवार पुरानै
विगतमा धारो, पानी, बिजुली, मोटरबाटोका नारा लिएर जाने दलहरूले यसपटक सुशासन, युवा र रोजगारीलगायत मुद्दालाई बनाए चुनावी एजेन्डा
गुल्मीमा यस वर्ष २४ करोड ५० लाख मूल्यबराबरको सुन्तला उत्पादन
गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएकाे छ । गत वर्षको तुलनामा सुन्तलाको उत्पादनमा वृद्धि भएसँगै यहाँका कृषक खुसी भएका छन् । जिल्लामा यस वर्ष २४ करो…
पालिका अध्यक्षले फुटाए जिल्ला प्रशासनको स्क्यानर, राहदानी सेवा ठप्प
आफ्नो पालिकाका सेवाग्राहीले सेवा नपाएको भन्दै कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापामगरले जिल्ला प्रशासन कार्यालय गुल्मीको राहदानी शाखाको स्क्यानर तोडफोड…
आगलागीले ध्वस्त भएकाे गुल्मीकाे दजाकोटका घरघरमा खानेपानीकाे सुविधा
आगलागीले ध्वस्त भएकाे गुल्मीकाे दजाकोटका घरघरमा खानेपानीकाे सुविधा पुगेकाे छ। यसअघि यहाँ खानेपानीको पुर्ख्यौली समस्या थियाे। ०७३ सालमा आगलागीले यहाँकाे बस्त…
ऋण लिएर परदेशको सपना : डेढ दशकमा १९० गुल्मेलीले परदेशमा ज्यान गुमाए
गाउँमा नियमित काम नपाएपछि रेसुंगा नगरपालिका–१२ का २६ वर्षीय अनिल विक तीन महिनाअघि मात्र युएई पुगेका थिए । तर, तीन लाख ऋण काढेर युएई पुगेका अनिल ऋ…
गुल्मी पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा
गुल्मीलाई पूर्णखोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । १५ महिनासम्मका बालबालिकाले लगाउनुपर्ने सम्पूर्ण खोप २३ महिनाभित्र पूरा भएपछि जिल्लालाई पूर्ण…
गुल्मीको १० टनभन्दा बढी कफी बेलायत र स्विट्जरल्यान्ड निर्यात गरिँदै
०५४ देखि जापानमा वार्षिक साढे दुई टन कफी निर्यात हुँदै आएको छ
गुल्मीमा जारी राष्ट्रिय फुटबल प्रतियाेगिताको उपाधि रामसीता मन्दिरले जित्याे
गुल्मीको तम्घासमा सञ्चालन भएको प्रथम खुला राष्ट्रिय फुटबल प्रतियाेगिताको उपाधि रामसीता मन्दिरले चुमेको छ । ब्रदर्स युथ सोसाइटी क्लब गुल्मीको आयोजनामा च…
बार्षिक ४० लाखको आलु बिक्री गर्दै लुग्दी गाउँ
शितभण्डार नहुँदा मूल्य नपाएको गुनासो
रेसुंगा मेयर कपको उपाधि ८ नम्बर वडालाई
गुल्मीको चिदीचौर खेल मैदानमा सञ्चालन भएको प्रथम रेसुंगा मेयरकप फुटबल प्रतियोगिता २०८१ को उपाधि रेसुंगा नगरपालिका– ८ ले प्राप्त गरेको छ। नगरपालिकाभ…
‘विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रमबाट मालिकाका १५ सयभन्दा बढी विद्यार्थी लाभान्वित
गुल्मीको मालिका गाउँपालिकामा सञ्चालित ‘विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रमबाट एक हजार पाँच सयभन्दा बढी विद्यार्थी लाभान्वित भएका छन् । यो मालिका गाउँपालि…
खरानीमाथि उठेको दजाकोट जसले, इस्माका अग्निपीडितलाई सहयोग गर्यो
आगलागीले दजाकोट ध्वस्त भएको १८ वैशाखमा सात वर्ष पूरा भयाे। ०७३ सालमा गुल्मीको मुसिकोट नगरपालिका– ४ दजाकोटका आगलागीबाट एकजनाले ज्यान गुमाए भने ५७ घर र ७० ग…
भाग्यले बाँचेकाहरूको दर्द : डढेलोको कहरमाथि वर्षातको डर
इस्मा गाउँपालिका– ४ कोटकोटरी पुतलीबजारका ४० वर्षीय बलबहादुर दर्जी ‘ख’ वर्गको अपांग हुन् । शरीरका अधिकांश भाग जलेका छन् । ०४३ सालमा घरमा आगो लाग्यो । त्यसवेला…
गुल्मीमा आठ घरगोठ र टेलिकम टावरमा आगलागी
गुल्मीमा बुधबार आगलागीबाट विभिन्न स्थानमा आठ घरगोठ जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार छत्रकोट गाउँपालिका– ६ मोहरेको जंगलमा लागेको आगो …
उत्पादनसँग जोडिँदै पैँचो- ‘बसे पनि सहर गाउँकै खाने रहर’
पाँच सयभन्दा बढी रोपनीमा टमाटर, खुर्सानी र काँक्रा फलाउँदै गुल्मीकाे छत्रकोट गाउँपालिका– ५ खर्ज्याङको खरीबोट धान, मकै र गहुँको उर्वरभूमि हो । त्यो ठाउँ स्था…
गुल्मीको भनभनेस्थित घरगोठमा आगलागी
गुल्मीको मदाने गाउँपालिका- ७ को भनभनेमा खरबारीबाट लागेको आगोले एक र तीन गोठसहित स्कुलमा समेत क्षति पुगेकाे छ। भनभने खरेनागैरास्थित यमबहादुर घर्त…
गुल्मीको रेसुंगा र अर्जुन क्षेत्रमा भीषण आगलागी
जिल्लाभर ५१ वनको करिब १५ सय हेक्टर आगोले नष्ट गुल्मीको सदरमुकाम तम्घासनजिकै रहेको रेसुंगा र अर्जुन क्षेत्रमा भीषण आगलागी भएको छ। रेसुंगामा विगत १५ दिनदेखि…
इस्माका आगलागी पीडितलाई रेसुंगा नगरपालिकाले गर्यो २ लाख सहयोग
गुल्मी कांग्रेसले पनि दुई लाख सहयाेग गर्ने इस्माका आगलागी पीडितलाई छिमेकी पालिका रेसुंगा नगरपालिकाले दुई लाख सहयोग गरेको छ। पुनर्निर्माणको काम तत्काल अगा…
इस्माका अग्निपीडितलाई पालिकाले प्रतिपरिवार एक लाख दिने
गुल्मीको इस्मा गाउँपालिकाले अग्निपीडित प्रतिपरिवार आवास निर्माण गर्न एक लाख रुपैयाँ दिने भएको छ। बुधबार बसेको इस्मा गाउँ कार्यपालिकाको बैठकले पूर्ण रूपमा घ…