गुल्मेली संघसंस्था अग्निपीडितको राहतमा जुट्दै
दोहलीका पीडित भन्छन्– दैवसँगै भूगोलले पनि ठग्यो गुल्मीका दर्जनौँ स्थानमा अहिले भीषण आगलागी भइरहेको छ । अधिकांश जंगलमा आगलागी भएको छ । आगलागीले इस्मा र मद…
इस्मा गाउँपालिकाको नियति : हिउँदमा आगो र बर्खामा पहिरोले उठीवास
गुल्मीको इस्मा गाउँपालिकाले पछिल्ला वर्ष लगातार दुःख र विपत् झेलिरहेको छ । बर्सातमा पहिरो र हिउँदमा डढेलोको चपेटामा इस्माली नागरिक पर्दै आएका छन् । इस्मा गाउँप…
मेयरसँग नागरिक– ‘पिच बाटो र प्लेन चाहिएन, एम्बुलेन्स चल्ने बाटो बनाइदिनुस्’
गुल्मीको रेसुंगा नगरपालिकाले लामो समयदेखि प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाइ गर्दै आएको छ।नगरपालिकाले अहिले ‘मेयरसँग नागरिक’ संवाद सुरु गरेर जनताका समस्य…
कालीगण्डकीको भुर्तुङमा पहिलोपटक एकीकृत घुम्ती शिविर
गुल्मीको कालीगण्डकी गाउँपालिका– ७ भुर्तुङमा पहिलोपटक घुम्ती शिविर गरिएको छ। कालीगण्डकी गाउँपालिकाकै पनि विकट मानिने भुर्तुङमा करिब दुई दर्जन सेवा…
खुकुरी युथ क्लब : भैलो र होलीमा संकलित रकमले सामाजिक कार्य
सरकारप्रतिको परनिर्भरता बढ्दै गएपछि अहिले नागरिक र संघसंस्थामा सामाजिक उत्तरदायित्व हराउँदै गएको छ । अर्बौँ कमाउने संघसंस्थाले पनि बरु सरकार ठग्ने, तर आफ्नो जि…
डढेलो नियन्त्रण गर्ने क्रममा लडेर एकको मृत्यु
गुल्मीको मुसिकोट नगरपालिका- १ का ५८ वर्षीय महले घर्तीको डढेलो नियन्त्रणको क्रममा लडेर मृत्यु भएको छ। उनी मुसिकोट नगरपालिका– १ तल्लो पौदीस्थित सर्वाेदय…
गुल्मीमा वार्षिक साढे पाँच करोडको गुडखुदो उत्पादन
छत्रकोट गाउँपालिका–४, दिगामका रामकृष्ण न्यौपाने, किरण न्यौपाने, जगदीश पाण्डेय र मीना न्यौपानेको संयुक्त लगानीमा गाउँमै दुई वर्षदेखि व्यावसायिक उखुखेती भइरहेको…
गाउँमै विशेषज्ञसहितको स्वास्थ्य सेवा पाउँदा स्थानीय खुसी
गुल्मीको गुल्मीदरबार गाउँपालिकामा सञ्चालन भएको एकदिने बृहत् निःशुल्क स्वास्थ्य शिविरमा तीन सय २४ जनाले सेवा लिएका छन्। चालपाला रुपन्देही सम्पर्क समाजको आयोजना, ग…
दुर्घटना न्यूनीकरण गर्न राखिएका ऐना चोरिएर, फोरिएर सकिए !
नागरिककाे कर्तव्य खोइ ?
गुल्मीदरबारका ७१ दलित परिवारलाई ट्यांकी वितरण
गुल्मीको गुल्मीदरबार गाउँपालिकाका ७१ दलित घरपरिवारलाई ट्या‌ंकी वितरण गरिएको छ। गाउँपालिका अध्यक्ष सरोजकुमार थापा, उपाध्यक्ष तारा थापा र वडाध्यक्ष रा…
गुल्मीमा सम्बन्धविच्छेदकाे दर ८ प्रतिशत
ज्येष्ठ नागरिक र बालबालिका प्रभावित
गुल्मीमा एसइई दिने विद्यार्थी घटे
यो वर्ष गुल्मीमा एसइई दिने ६ सय २५ विद्यार्थी घटेका छन्। अहिले साधारण धारतर्फ तीन हजार सात सय ९०, प्राविधिकतर्फ दुई सय ९५ र ग्रेडवृद्धितर्फ १२ गरेर चार हजार ९७ …
गुल्मीमा घरपालुवा र सामुदायिक ८७ कुकुरको बन्ध्याकरण
गुल्मीको रेसुंगा नगरभित्रका ८७ कुकुरको बन्ध्याकरण गरिएको छ। जिल्लामा रेबिज रोगको जोखिम बढ्दै गएपछि छाडा रूपमा रहेका ३७ सामुदायिक र घरपालुवा ५० कुकुरक…
भारतीय सेनाको अवकाशपछि दुग्ध व्यवसायमा जम्दै पौरखी जुद्धबहादुर
४९ वर्षीय जुद्धबहादुर बस्नेत पूर्वभारतीय सेना हुन्। उनी भारतमा १९ वर्षको सेवापछि स्वदेश फर्किए। थपक्क बसे पनि बस्नेतलाई पेन्सनले खान पुग्छ। तर, उमेरमै अवकाश …
गुल्मीमा राष्ट्रिय खुला ब्याटमिन्टन प्रतियोगिता हुँदै, देशभरका सात सय खेलाडी सहभागी हुने
गुल्मीको तम्घासमा प्रथम राष्ट्रिय खुला ब्याटमिन्टन प्रतियोगिता हुने भएको छ। जिल्ला ब्याटमिन्टन संघको आयोजनामा ९, १० र ११ चैतमा प्रतियोगिता आयोजना गरिएको छ। …
मदन भण्डारी राजमार्गको रिडी–तम्घास खण्ड तीन हप्ता बन्द हुने
मदन भण्डारी राजमार्गको रिडी–तम्घास खण्ड तीन हप्ता बन्द हुने भएको छ। मदन भण्डारी राजमार्ग योजना कार्यालयले रिडीदेखि तम्घास खण्डको २५ किलोमिटरसम्म सडक निर्माण…
गुनासो सुन्ने आयोगकै गुनासैगुनासा
जिल्लामा वेलाबखत विभिन्न उद्देश्य बोकेर आयोग आउँछन्। जिल्लाका नागरिक र सरोकारवालाले धोकाे पुगुन्जेल गुनासाे गर्छन्। किनकि नागरिक र सरोकारवालालाई आयोगसँग …
‘विचित्र गुफा’मा फ्रान्सेली पर्यटक
गुल्मीको विचित्र गुफा प्रकृतिको अनुपम उपहार हो। आइतबार १७ जना फ्रान्सेली नागरिकले गुफाको प्रत्यक्ष अवलोकन गरे। प्राकृतिक रूपमै विचित्र भएकै कारण विचित्र गुफाका …
अस्थिर प्रचण्ड प्रवृत्तिलाई स्थिर बनाउन कोसिस गर्छौँ : नेता बादल
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री रामबहादुर थापा बादलले अस्थिर प्रचण्ड प्रवृत्तिलाई स्थिर बनाउन नेकपा एमालेले कोसिस गर्ने र मोर्चा टिकाउने बताएका छन्। शु…
गाई मारेर फरार भएका नेपाली पक्राउ
गत वर्ष गाई मारेर फरार मुसिकोट नगरपालिका- १ का २० वर्षीय हरि नेपाली पक्राउ परेका छन्। नेपालीलाई गुल्मी जिल्ला अदालतले ७ असार ०७९ र उच्च अदालत तुल्सीपुर बु…