गुल्मीमा राष्ट्रिय खुला ब्याटमिन्टन प्रतियोगिता हुँदै, देशभरका सात सय खेलाडी सहभागी हुने

गुल्मीमा राष्ट्रिय खुला ब्याटमिन्टन प्रतियोगिता हुँदै, देशभरका सात सय खेलाडी सहभागी हुने

गुल्मीको तम्घासमा प्रथम राष्ट्रिय खुला ब्याटमिन्टन प्रतियोगिता हुने भएको छ। जिल्ला ब्याटमिन्टन संघको आयोजनामा ९, १० र ११ चैतमा प्रतियोगिता आयोजना गरिएको छ। …