फिफा निलम्बनको असर : एएफसी यू–१७ एसियन कप छनोटमा पनि नेपाल अनुपस्थित
नेपालले एएफसी यू–१७ एसियन कप, २०२७ छनोट प्रतियोगिता गुमाएको छ । फिफाको अनिश्चितकालीन निलम्बनमा परेको नेपालले उमेर समूहको महत्वपूर्ण गुमाएको हो । मले…
फिफाका भावी अध्यक्षका लागि चलखेल सुरु
फिफाका महत्वपूर्ण फुटबल प्रतियोगितामा निजी लगानी भित्र्याउने योजना विवादास्पद योजना असफल भएपछि अध्यक्ष जियानी इन्फान्टिनो एक्लै परेका छन् । इन्फान्टिनो अहिले आफ्नो …
चौतर्फी विवादपछि इन्फान्टिनो आफ्नै योजनाबाट हटे
आगामी निर्वाचनमा अध्यक्ष पद नै धरापमा पर्ने देखेपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले निजी लगानीकर्तालाई विश्वकप बेच्ने योजना फिर्ता लिए चौतर्फी विवादपछि …
योपटकदेखि च्याम्पियनले पाउनेछन् हिरा र सुनजडित औँठी
फिफाले योपटकदेखि विश्वकपमा विभिन्न किसिमका प्रयोग गरिरहेको छ । सुरुमा ऐतिहासिक रूपमा तीन राष्ट्रलाई संयुक्त रूपमा आयोजक राष्ट्र बनायो । त्यसपछि फिफाले सर्वाधिक…
६४ राष्ट्रबिच विश्वकप खेलाउने फिफाको तयारी
सन् २०३० मा हुने फिफा विश्वकप सय वर्ष पुग्नेछ । विश्वकपको शताब्दी अवसरमा फिफाले ६४ राष्ट्रबिच प्रतिस्पर्धा गराउने तयारी गरेको बिबिसीले जनाएको छ । फिफाको यो अभिय…
विश्वकप चलिरहँदा नेपाली फुटबल फिफाको निलम्बनमा
सन् १९७२ मा फिफाको सदस्य बनेको एन्फा पदाधिकारीको स्वार्थको लडाइँका कारण पहिलोपटक फिफाको कारबाहीमा २५ मार्च २०२६ मा खेलकुद परिषद्ले गरेको निर्णय विनासर्…
फिफा वरीयतामा नेपालको सुधार
फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा पुरुषतर्फ नेपालले ६ र महिलामा दुई स्थान सुधार गर्‍यो फिफा वरीयतामा नेपाली राष्ट्रिय पुरुष फुटबल ट…
फिफासमक्ष प्रत्यक्ष बैठकको प्रस्ताव पठाउँदै राखेप
फिफाले २१ वैशाखसम्म एन्फामाथि तीन महिनाको निलम्बन विनासर्त फुकुवा गर्न राखेपलाई दबाब दिइरहेको छ । राखेपले भने फुटबल विवाद समाधान गर्न फिफाका पदाधिकारीसँ…
फिफा र एएफसीले दिए राखेपलाई २१ वैशाखसम्मको अल्टिमेटम
एन्फामाथि लगाइएको तीन महिनाको निलम्बन २१ वैशाखसम्म फिर्ता लिन राखेपलाई फिफा र एएफसीको पत्र
राखेप–एन्फा विवाद : नेपाललाई प्रतिबन्ध लगाउने फिफा र एएफसीको चेतावनी
सात दिनभित्र निर्वाचन प्रक्रिया सुरु गर्न फिफा र एएफसीको पत्र, आलटाल गरे नेपालमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाइने
फिफा क्लब विश्वकपको फाइनल आज : पहिलोपटक च्याम्पियन बन्ने योजनामा फ्रेन्च टोली पिएसजी
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पहिलोपटक च्याम्पियन बन्ने योजनामा हुँदा इंग्लिस प्रिमियर लिगको चेल्सी दोस्रो उपाधि जित्ने दाउमा फिफा क्लब विश्वकप २०२५ क…
फिफा महिला वरीयतामा नेपालको चार स्थान सुधार
फिफा महिला वरीयतामा नेपालले चार स्थान सुधार गरेको छ। फिफाले सार्वजनिक गरेको नयाँ सूचीमा १०३औँ स्थानमा रहेको नेपाल चार स्थान सुधार गर्दै ९९औँ स्था…
साउदी अरेबियासँगको सम्झौता अन्त्य गर्न फिफालाई आग्रह
विश्व फुटबलको सर्वोच्च निकाय फिफालाई साउदी अरेबियासँगको सम्झौता अन्त्य गर्न एक सय व्यावसायिक महिला फुटलबरहरूले आग्रह गरेका छन् । फिफाले सन् २०२६ को महिला विश्वकप…
खेलकुदमन्त्री र फिफा प्रतिनिधिबीच भेटवार्ता
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र फिफा कन्सल्ट्यान्ट माझहर अहमदबीच भेटवार्ता भएको छ। बिहीबार भएको भेटमा अहमदले फिफाको संस्थागत सामाजिक उत्तरदायित्वअन्त…
फिफा अध्यक्ष इन्फाटिन्होलाई मेसीमोह
कीर्तिमानी रूपमा आठौँपटक बालोन डिअर जितेका अर्जेन्टिनी कप्तान लियोनल मेसीले सन् २०२४ को विश्वकपसम्म खेल्नुपर्ने फिफा अध्यक्षको भनाइ
फिफाले हटायो श्रीलंकामाथिको प्रतिबन्ध
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले श्रीलंका फुटबल महासंघमाथि लगाएको प्रतिबन्ध हटाएको छ । फिफा महासचिव सामोउराले सोमबार श्रीलंका फुटबल महासंघलाई पत्र लेख्दै न…
फिफाद्वारा लुइसलाई अनुशासनको कारबाही
महिला विश्वकपको फाइनलमा खेलाडीलाई चुम्बन गरेका स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइसलाई फिफाले अनुशासनको कारबाही गर्ने
फिफा महिला विश्वकप हेर्न एन्फाबाट टिकट काटेकाहरू विमानस्थलबाटै फर्काइए
न्युजिल्यान्डको विलिङ्टनमा स्पेन र जापानबीचको खेल हेर्न एन्फाबाट टिकट काटेका धादिङ फुटबल संघका उपाध्यक्ष सुरेश तामाङ र सदस्य हरि खतिवडालाई अन्तर्राष्ट्रिय विमानस्थ…
फिफा अध्यक्षमा जियानी इन्फान्टिनो पुनः निर्वाचित
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को अध्यक्षमा जियानी इन्फान्टिनो पुनः निर्वाचित भएका छन् । पेसाले वकिल उनी स्विस नागरिक हुन् । विश्व फुटबलको प्रशासकीय निकाय…
उपाध्यक्ष शाहीलाई झुक्याउँदै फिफा कंग्रेसमा विष्ट पुगे
फिफाको ७३औँ कंग्रेसमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई र उपाध्यक्ष विराटजंग शाहीको नाम सिफारिस भएको थियो । नेम्वाङले शाहीको स्थानमा केन्द्रीय सदस्य मणिराज विष्टलाई रुवान्डा लगेका छन् ।