बुद्धिचालका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव
नेतृत्वले आफूखुसी महासंघ चलाउँदै अपारदर्शी आर्थिक गतिविधि गरेको आरोपसहित ११८ मध्ये ४२ सदस्यले राखे अविश्वासको प्रस्ताव अविश्वासको प्रस्ताव स्वीकार गर्दै…
बुद्धिचाल महासंघले आधा दर्जन प्रतियोगिता गर्ने
नेपाल बुद्धिचाल महासंघले नयाँ सिजनमा आधा दर्जन राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गर्ने भएको छ । महासंघका अध्यक्ष हेराकाजी महर्जनको अध्यक्षतामा सोमबार ब…
वडा नम्बर ११ लाई बुद्धिचालको उपाधि
वडा नम्बर ११ ले सहिद सुरज शाक्य स्मृति अन्तरवडाव्यापी र्‍यापिड रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जितेको छ । कामनपा वडा नं. २२ ले आयोजना भएको सात चरणको …
अन्तरवडा बुद्धिचाल सुरु
दोस्रो सहिद सुरज शाक्य स्मृति महानगरव्यापी अन्तरवडा बुद्धिचाल प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । पहिलो दिन तीन चरणका खेल सकिँदा आयोजक वडा नं २२ को ‘…
शतप्रतिशत जितसहित अभिक च्याम्पियन
सेन्ट जेभियर्स कलेजका अभिक शाह शतप्रतिशत जितसहित हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल बुद्धिचालका च्याम्पियन बनेका छन् । उनले अन्तिम तथा नवौँ चरणमा हार्दिक पन्…
बुद्धिचालमा शुभांगको गतिलो चाल
रातो बंगला स्कुलका शुभांग प्रधानले हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल बुद्धिचाल प्रतियोगितामा लगातार दोस्रो जित हात पारेका छन् । उनले सोमबार अभिक रेग्मीला…
घिमिरेले हराए भारतका कुमारलाई
विश्व बुद्धिचाल महासंघको आधिकारिक विश्व आइपिसिए च्याम्पियनसिपमा नेपालका विश्वविजय घिमिरेले पहिलो चरणमा जित निकालेका छन् । उनले भारतका दिनेश कुमारमाथि प्रतिस्प…
एसियन जुनियर बुद्धिचालमा पुरुषोत्तमलाई रजत
नेपालका पुरुषोत्तम सिलवालले श्रीलंकामा भएको एसियन जुनियर बुद्धिचाल च्याम्पियनसिपमा रजत पदक जितेका छन् । श्रीलंका बुद्धिचाल महासंघको आयोजनामा ४ देखि १२ जुनसम्म…
रूपेश र सिन्दिरा राष्ट्रिय बुद्धिचालको उपाधिनजिक
नेपाल बुद्धिचाल महासंघको आयोजनामा हेटौँडामा जारी राष्ट्रिय बुद्धिचाल प्रतियोगिताअन्तर्गत आठौँ चरणको खेल सम्पन्न हुँदा एफएम रूपेश जैसवाल र सिन्दिरा जोशी उप…
राष्ट्रिय बुद्धिचाल प्रतियोगिता : सिन्दिरालाई एन्जलको टक्कर
दसौँ राष्ट्रिय महिला बुद्धिचाल प्रतियोगिता रोमाञ्चक मोडमा पुगेको छ । हेटौँडामा चलिरहेको प्रतियोगिताको चौथो दिन बुधबारको खेल समाप्तिपछि राष्ट्रिय च्याम्पियन सिन्द…
पुष्पसदन बुद्धिचाल प्रतियोगितामा २५० खेलाडी सहभागी हुने
पुष्पसदन आवासीय माध्यमिक विद्यालयको आयोजनामा शनिबारबाट सुरु हुने अन्तरविद्यालयस्तरीय बुद्धिचाल प्रतियोगितामा स्वदेशी र विदेशी गरी २५० जना सहभागी हुने भएका छन्।…
पहिलोपटक सुदूरपश्चिममा राष्ट्रिय बुद्धिचाल आजदेखि
सुदूरपश्चिममा पहिलोपटक राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिता शनिबारदेखि सुरु हुँदै छ । कञ्चनपुरको बेदकोट नगरपालिका– ८, गैलनदी गाउँमा राष्ट्रियस्तरको बुद्ध…
सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय स्तरकाे बुद्धिचाल प्रतियोगिता हुँदै
सुदूरपश्चिम प्रदेशमा पहिलोपटक राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिता हुने भएको छ। कञ्चनपुरको बेदकोट नगरपालिका– ८ गैलनदी गाउँमा पहिलोपटक राष्ट्रिय बुद्धिचा…
ओलम्पियाडमा थिङले जर्मनका निक्लसलाई हराए
नेपाली बुद्धिचाल खेलाडी विवेक थिङले ४५औँ चेस ओलम्पियाडमा शुक्रबार जर्मनीका निक्लसलाई हराएका छन् । २१ मध्ये २० सदस्यीय नेपाली टोलीले हंगेरीको भिसा नपाएपछि थिङ…
४५औँ बुद्धिचाल ओलम्पियाड : सात असम्बन्धित व्यक्तिलाई पनि टोलीमा राखेपछि खेलाडीले समेत पाएनन् हंगेरीको भिसा
विश्व बुद्धिचाल महासंघले नेपाललाई १४ सदस्यीय टोलीको भिसा आवेदन दिन भनेको थियो, तर नेपाल बुद्धिचाल महासंघले असम्बन्धित थप सातजनालाई अफिसियलका रूपमा लैजान सि…
ग्रान्ड मास्टरले नेपाली बुद्धिचाल खेलाडीलाई प्रशिक्षण दिने
काजकिस्तानका ग्रान्ड मास्टर अजिब क्याक्ट काजिलेले ४५औँ चेस ओलम्पियाडमा सहभागी हुने नेपाली टोलीलाई प्रशिक्षण गर्ने भएका छन् । नेपालले पहिलोपटक ओलम्पियाडमा अन्तर्राष्…
साइनिङ स्टार्सलाई बुद्धिचाल उपाधि
ललितपुरको साइनिङ स्टार सेकेन्डरी बोर्डिङ स्कुलले शुक्रबार प्रथम अलार्म नेपाल बुद्धिचाल प्रतियोगिताको खुला र महिलामा सर्वाधिक २२ अंक जोड्दै उपाधि जितेको छ । किडल्…
गणेशमान स्मृति बुद्धिचाल १४ वैशाखमा
नवौँ राष्ट्रिय खुला गणेशमान सिंह स्मृति बुद्धिचाल प्रतियोगिता १४ देखि १९ वैशाखसम्म हुने भएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा हुने प्रतियोगिताको व…
दोलखालाई राष्ट्रिय बुद्धिचालको उपाधि
छैटौँ तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको उपाधि दोलखा चेस होम नेपालले जितेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रति…
बुद्धिचाललाई व्यावसायिक बनाउन जोड
विश्व खेलकुदमा फरक पहिचान बनाएको बुद्धिचाल खेल नेपालमा व्यावसायिक रूपमा अगाडि बढाउन पर्ने जोड राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले दिएका छन् । छ…