एसियाली बुद्धिचालको उपाधि भारतीय खेलाडी सुभयान कुन्डुलाई
बागमती प्रदेशको राजधानी हेटौँडामा ६ दिनसम्म चलेको ‘हेटौँडा कप एसियाली खुला बुद्धिचाल प्रतियोगिता–२०८०’ को उपाधि भारतका २३९३ रेटेड शीर्ष …
एसियाली बुद्धिचाल सुभयान र मिनहाज उपाधिनजिक
नेपाल बुद्धिचाल महासंघको तत्वावधान र मकवानपुर बुद्धिचाल संघको आयोजनामा हेटौँडामा जारी ‘हेटौँडा कप एसियाली खुला बुद्धिचाल प्रतियोगिता–२०८०&rsqu…
एसियाली खुला बुद्धिचालमा विदेशी खेलाडीको वर्चस्व कायमै
बागमती प्रदेशको राजधानी हेटौँडामा जारी ‘हेटौँडा कप एसियाली खुला बुद्धिचाल प्रतियोगिता– २०८०’मा पाँचौँ राउन्डसम्मको खेल सकिँदा विदेश…
सार्कस्तरीय बुद्धिचाल भोलिदेखि
नेपाल बुद्धिचाल महासंघको आयोजनमा दोस्रो सार्क बुद्धिचाल च्याम्पियनसिप आजदेखि हुँदै छ । ४ असारसम्म हुने प्रतियोगितामा महिला र पुरुष गरी दुई स्वर्ण पदकका लागि प्र…
अन्तर्राष्ट्रिय बुद्धिचालमा भारतीय खेलाडीको वर्चस्व, प्रतियाेगिताकाे उपाधि महिन्द्रकारलाई
५ जेठदेखि दोलखा सदरमुकाम चरिकोटमा आयोजित अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि भारतीय खेलाडी इन्द्रजित महिन्द्रकारले हात पारेका छन्। प्रतियोगितामा महिन्द्र…
बुद्धिचालका राष्ट्रिय च्याम्पियनले मासिक १० हजार तलब पाउने
राष्ट्रिय च्याम्पियन रुपेश जयसवाल र सुजना लोहनीले नेपाल बुद्धिचाल महासंघबाट मासिक १० हजार रुपैयाँ तलब पाउने, फुटबल र क्रिकेटपछि आफ्ना राष्ट्रिय खेलाडीलाई मासिक तलबको व्यवस्था गर्ने बुद्धिचाल तेस्रो संघ
रूपेश र सुजना अगाडि
राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपअन्तर्गत खुलातर्फ शीर्ष वरीयताका फिडेमास्टर रूपेश जयशवाल र महिलातर्फ सुजना लोहनीले आ–आफ्नो जितयात्रालाई छैटौँ चरणसम्म पुर्&zw…
बुद्धिचालमा नेपाल तेस्रो
नेपाली बुद्धिचाल टोली बंगलादेशमा भएको सेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम च्याम्पियनसिपमा तेस्रो भएको छ । सुपर लिगको अन्तिम खेलमा नेपाललाई ४–० ले परा…
बुद्धिचालमा आर्मीकी सुजना लोहनीलाई तीन स्वर्ण
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखामा भएको बुद्धिचाल प्रतियोगितामा त्रिभुवन आर्मी क्बलकी सुजना लोहनीले तीन स्वर्ण जित्न सफल भएकी छिन्। यही असो…
बर्दियामा दाेस्रो बुद्धिचाल प्रतियोगिता सुरु
बर्दियामा जिल्ला बुद्धिचाल संघको आयोजनामा दोस्राे जिल्लास्तरीय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता गुलरिया नगरपालिका– ६ को आर्…