भिडेर नसकेपछि ओलीसँग ‘सम्झौता’
राष्ट्रपतिबाट अवकाश भएपछि विद्या भण्डारीले सक्रिय राजनीतिमा फर्किन चाहेकी थिइन् । त्यसक्रममा उनले संगठन विभागमार्फत पार्टी सदस्यता नवीकरण पनि गराइनन् । तर, जब ०८२…
पूर्वराष्ट्रपति भण्डारी अब एमालेको वरिष्ठ नेता
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा (एमाले)को वरिष्ठ नेता बनाउने प्रस्ताव केन्द्रीय कमिटीबाट अनुमोदन भएको छ। सचिवालयको प्रस्तावलाई केन्द्रीय कमिटीले बिह…
एमालेमा अब विद्याको भूमिका के ?
ढिलोचाँडो पुनः वाम एकताको सम्भावना बढ्न सक्ने संकेत
बालुवाटार निवासबाटै विद्याको सक्रियता
आफ्नो सदस्यता नवीकरण नभएपछि प्रत्यक्ष मैदानमा उत्रिन नपाएकी पूर्वराष्ट्रपति विद्या भण्डारीले एमालेको ११औँ महाधिवेशनमा इतर समूहको टिम बनाउन पर्दापछाडिबाट सक्रिय भू…
नेतृत्वले मेरो पार्टी सदस्यता अनुचित तरिकाले रोक्यो : विद्या भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको नेतृत्वले आफ्नो पार्टी सदस्यता अनुचित ढंगले रोकेको आरोप लगाएकी छिन् । बिहीबार सामाजिक सञ्जालमा स्टाटस लेखेर भण्…
पूर्वराष्ट्रपति भण्डारीको सदस्यताबारे ‘च्याप्टर क्लोज’ गर्दै ओलीले भने– केन्द्रीय कमिटीको निर्णय उल्टिँदैन
एमाले सचिवालय बैठकमा अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने केन्द्रीय कमिटीको निर्णयलाई सचिवालयबाट उल्ट्याउन नसकिने प्रस्ट्याएर शनि…
संसदबाटै संविधानसम्मत निकास खोज्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
पूर्वराष्ट्रपति विद्या भण्डारीले वतर्मान संविधानअनुसार नै नयाँ मन्त्रिपरिषद् गठन गर्नुपर्ने धारणा सार्वजनिक गरेकी छिन्। संविधानको दायरा र संसदबाटै जेनजीको माग पूर…
विधान महाधिवेशन प्रतिनिधिलाई पूर्वराष्ट्रपति भण्डारीकाे अपिल (पूर्णपाठसहित)
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले विधान महाधिवेशन प्रतिनिधिहरूका लागि अलग्गै अपिल जारी गरेकी छिन् । पार्टी निर्णयले राजनीतिमा फर्किने ढोका बन्द भएर महाध…
विधान महाधिवेशन प्रतिनिधिलाई पूर्वराष्ट्रपति भण्डारीले अपिल गर्ने
पूर्वराष्ट्रपति विद्या भण्डारीले एमाले विधान महाधिवेशन प्रतिनिधिहरूका लागि अलग्गै अपिल जारी गर्ने भएकी छिन् । पार्टी निर्णयले राजनीतिमा फर्किने ढोका बन्द भएर…
मधेशमा पूर्वराष्ट्रपति भण्डारीलाई एमाले नेता–कार्यकर्ताको भव्य स्वागत
स्वागतमा स्थायी कमिटी र पोलिटब्युरो सदस्यदेखि स्थानीय जनप्रतिनिधिसम्म, लगाइदिए ५१ केजीको माला
भंगालनिवासमा विद्याले गरिन् महिला नेतृहरूको जमघट
एमाले अध्यक्ष केपी ओलीसँग दूरी बढिरहेकै वेला शुक्रबार पूर्वराष्ट्रपति विद्या भण्डारीले निजी निवास भंगालमा पार्टीसम्बद्ध करिब दुई सय महिला नेतृहरूको जमघट गरेकी छ…
ओलीलाई टक्कर दिन भण्डारी संगठित रूपमै मैदानमा
अध्यक्ष केपी ओलीले एमालेमा सदस्यता नै रोकेपछि काउन्टरमा होमिएकी पूर्वराष्ट्रपति भण्डारीलाई वरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्षसहित स्थानीय कमिटीसम्मकै एउटा पंक्तिको ख…
देशको अर्थतन्त्र टाउकोले टेकेर हिँड्दै छ : विद्या भण्डारी
एमाले सांगठनिक कार्यमा फर्केको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्या भण्डारीले अर्थतन्त्र खराब अवस्थामा रहेको बताएकी छिन्। मदन भण्डारी फाउन्डेसनको सम्पर्क कार्यालय…
मेरो एमाले सदस्यता नवीकरण भइसक्यो, यो अधिकार कसैले खोस्न सक्दैन : विद्या भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो एमाले सदस्यता नवीकरण भइसकेको उल्लेख गर्दै व्यक्तिको राजनीतिक अधिकार कसैले खोस्न नसक्ने बताएकी छिन्। आवधिक राष्ट्रपतिक…
विद्याको विद्रोह : ओलीको निर्णय अस्वीकार, राजनीतिक लडाइँको उद्घोष
पार्टी सदस्यता नवीकरण नगर्ने ‘हुलहुज्जत र आवेगको निर्णय’ मान्य नहुने भन्दै विद्याले गरिन् राजनीतिक लडाइँमा साथ दिन पार्टीपंक्तिलाई आह्वान
पत्रकार सम्मेलनमा भण्डारीले के–के भनिन् ? [पूर्णपाठसहित]
एमाले अध्यक्ष केपी ओलीले केन्द्रीय कमिटी बैठकबाट निर्णय गराएर सदस्यता नवीकरणमा प्रतिबन्ध लगाएपछि पूर्वराष्ट्रपति विद्या भण्डारीले आज दिउँसो पत्रकार सम्मेलन गरिन्। एम…
सदस्यता नवीकरण नगर्ने एमालेकाे निर्णय अपरिपक्व र अवैध : भण्डारी
पूर्वराष्ट्रपति विद्या भण्डारीले आफ्नो सदस्यता नवीकरण नगर्ने एमाले नेतृत्वको निर्णय अपरिपक्व र अवैध रहेको प्रतिक्रिया दिएकी छिन्। शुक्रबार पत्रकार सम्मेलन गर्दै भ…
संविधानले मलाई राजनीतिक दलमा आबद्ध हुन कतैबाट रोकेको छैन : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्या भण्डारीले आफूलाई राजनीतिक दलमा आबद्ध हुन संविधानले कतैबाट पनि नरोकेको बताएकी छिन्। शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले संविधानले नै आस्थाक…
ओलीले सदस्यता नवीकरण रोकेपछि काउन्टरको तयारीमा विद्या
आज पत्रकार सम्मेलनमार्फत औपचारिक धारणा सार्वजनिक गर्दै
सदस्यता नवीकरण प्राविधिक विषय, राजनीतिक सहमति महत्त्वपूर्ण : योगेश भट्टराई
नेकपा एमालेका सचिव योगेश भट्टराईले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण प्राविधिक विषय रहेको बताएका छन्। ‘यो प्राविधिक कुरा हो, पहिले राजनी…