नबिल एसएसई फेलोसिपका लागि आवेदन आह्वान

नबिल एसएसई फेलोसिपका लागि आवेदन आह्वान

नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको सातौँ समूह र नबिल एसएसई सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्व…

नबिल बैंकको ४२औँ वार्षिकोत्सव : ‘बैंकिङ एन्ड बियोन्ड’ र एआई प्रविधिको नेतृत्व गर्र्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव : ‘बैंकिङ एन्ड बियोन्ड’ र एआई प्रविधिको नेतृत्व गर्र्ने प्रतिबद्धता

नबिल बैंक लिमिटेडले स्थापनाको ४२औँ वर्ष पूरा गरेको छ । बैंकले वार्षिकोत्सवका अवसरमा परम्परागत बैंकिङको सीमाभन्दा माथि उठेर वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता…

नबिल र धुलिखेल अस्पतालबिच साझेदारी

नबिल र धुलिखेल अस्पतालबिच साझेदारी

नबिल बैंक र धुलिखेल अस्पतालबिच अत्यावश्यक स्वास्थ्य सेवा सुदृढीकरण एवं पुनर्स्थापना सेवाका लागि रणनीतिक साझेदारी गर्न हस्ताक्षर भएको छ । बैंकका प्रमुख कार्यकारी अ…

नबिल निःशुल्क जलन शिविरबाट ८५ जना लाभान्वित

नबिल निःशुल्क जलन शिविरबाट ८५ जना लाभान्वित

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल निःशुल्क जलन उपचार शिविरमार्फत ८५ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन् । नबिल बै…

छथर जोरपाटीका स्थानीयलाई नबिलको वित्तीय साक्षरता

छथर जोरपाटीका स्थानीयलाई नबिलको वित्तीय साक्षरता

छथर जोरपाटी गाउँपालिका– ४, तेलियामा वित्तीय साक्षरता र उद्यमशीलता विकासलक्षित कार्यक्रम सञ्चालन गरिएको छ । गाउँपालिका र नबिल बैंकको सहकार्यमा आयोजना गर…

नबिलको सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता तालिम

नबिलको सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता तालिम

नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका विभिन्न १६ ग्रामीण स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम सुरु गरे…

नबिलको नि:शुल्क शिविरमा ६५ बिरामीको जलन उपचार

नबिलको नि:शुल्क शिविरमा ६५ बिरामीको जलन उपचार

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा तीनदिने ‘नबिल नि:शुल्क जलन उपचार शिविर’ सम्पन्न भएको छ । १२ देखि १४ फागुनसम्म सञ्चालन भएको उक्त शिविर…

नबिलको एटिएमबाट ‘खल्ती’कोे रकम निकाल्न पाइने

नबिलको एटिएमबाट ‘खल्ती’कोे रकम निकाल्न पाइने

खल्ती वालेटका प्रयोगकर्ताले अब नबिल बैंकका एटिएमबाट खल्ती एपको प्रयोग गरी नगद निकाल्न पाउने भएका छन् । यसका लागि नबिल बैंक र खल्ती वालेटबिच सम्झौता भएको छ । स…

नबिल र एनआइबी–जिएबिच साना तथा मझौला उद्यम सुदृढीकरणका लागि साझेदारी

नबिल र एनआइबी–जिएबिच साना तथा मझौला उद्यम सुदृढीकरणका लागि साझेदारी

नबिल बैंक र नेपाल इन बिजनेस: ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए)बिच साना तथा मझौला उद्यमलाई अनुदान र प्राविधिक सहायता उपलब्ध गराउनका लागि साझेदारी भएको छ ।…

नबिल एसएसई फेलोसिप आवेदन खुला

नबिल एसएसई फेलोसिप आवेदन खुला

नबिल बैंकले नबिल स्कुल अफ सोसियल इन्टरपे्रनरसिप फेलोसिप कार्यक्रमको चौथो ब्याच २०२४ का लागि आवेदन आह्वान गरेको छ । नवीन सोच भएका १८ वर्षभन्दा माथिका नेपाली ना…

नबिलको ‘चार दशक नेपालको’ तस्बिर प्रदर्शनी

नबिलको ‘चार दशक नेपालको’ तस्बिर प्रदर्शनी

नबिल बैंकले स्थापनाको ४०औँ वर्षको अवसरमा तस्बिर प्रदर्शनी सुरु गरेको छ । ‘चार दशक नेपालको’ नाम दिइएको प्रदर्शनी दरबारमार्गस्थित केन्द्रीय कार्यालयपरि…

नबिलले खोल्यो एसएसईअन्तर्गत फेलोसिपको तेस्रो ब्याचको आवेदन

नबिलले खोल्यो एसएसईअन्तर्गत फेलोसिपको तेस्रो ब्याचको आवेदन

‘नबिल सामाजिक उद्यमशीलता’ नबिल एसएसईअन्तर्गत फेलोसिप कार्यक्रमको तेस्रो ब्याचका लागि आवेदन खुलेको छ । कार्यक्रमको दोस्रो ब्याचको सफलतापछि बैंकले तेस्…

नबिलले ल्यायो ‘ढुक्क मुद्दती खाता’

नबिलले ल्यायो ‘ढुक्क मुद्दती खाता’

नबिल बैंकले नयाँ मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंकले ‘नबिल ढुक्क मुद्दती खाता’ नाममा ग्राहकले मुद्दतीमा जम्मा गरेको रकम तोकिएको समयपश्चात् दो…

नबिलका क्युआर मर्चेन्टलाई फोनलोन सुविधा

नबिलका क्युआर मर्चेन्टलाई फोनलोन सुविधा

नबिल बैंकले आफ्ना क्युआर मर्चेन्टलाई फोनलोनको सुविधा सुरु गरेको छ । ‘नबिल फोन लोन– क्युआर मर्चेन्ट’ नामको सेवाको सुरुवातसँगै क्युआर मर्चेन्टल…

नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार सुरु

नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार सुरु

नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश बैंकबीच भएको प्राप्तिको सम्पूर्ण कार्य सम्पन्न भई एकीकृत कारोबार सुरु भएको छ । दुई बैंकको मर्जपछि ‘नबिल बैंक लिमिटेड…

बाग्लुङमा नबिलको दिगो बैंकिङ कार्यक्रम

बाग्लुङमा नबिलको दिगो बैंकिङ कार्यक्रम

नबिल दिगो बैंकिङले बाग्लुङको बाग्लुङ नगरपालिकामा वित्तीय साक्षरता तथा उद्यमशीलता विकास सम्बन्धमा अन्तक्र्रिया कार्यक्रम गरेको छ ।  कार्यक्रममा बैंकको सञ्चालक स…

काभ्रेका पाँचखाल र पनौती नगरपालिकासँग नबिलको साझेदारी

काभ्रेका पाँचखाल र पनौती नगरपालिकासँग नबिलको साझेदारी

नबिल बैंकले काभ्रेपलाञ्चोकका पाँचखाल र पनौती नगरपालिकासँग साझेदारी गर्ने सम्झौता गरेको छ । पनौती नगरपालिकासँगको सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृ…

वीर अस्पतालमा सिजीले आइसियू र नबिलले अक्सिजन प्लान्ट बनाउने

वीर अस्पतालमा सिजीले आइसियू र नबिलले अक्सिजन प्लान्ट बनाउने

वीर अस्पतालमा १८ शय्याको आइसियू वार्ड स्थापना एवं सञ्चालनका लागि चौधरी फाउन्डेसन र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) बीच सम्झौता भएको छ । समझदारीपत्रमा …

डलरमा अन्तर्राष्ट्रिय भुक्तानी गर्न मिल्ने नबिलको आइकार्ड

डलरमा अन्तर्राष्ट्रिय भुक्तानी गर्न मिल्ने नबिलको आइकार्ड

नबिल बैंकले अन्तर्राष्ट्रिय भुक्तानी गर्न मिल्ने कार्ड सञ्चालनमा ल्याएको छ । बैंकले अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्रलाई मध्यनजर रा…

काठमाडौं महानगरले नबिलमा राखेको साढे आठ अर्ब राष्ट्र बैंकमा सार्‍यो

काठमाडौं महानगरले नबिलमा राखेको साढे आठ अर्ब राष्ट्र बैंकमा सार्‍यो

राजस्वबाट उठाएको रकम सञ्चित खातामा राखेर विकास गर्नुपर्नेमा महानगरले मुद्दती खातामा राखेर ब्याज उठाउँदै आएको थियो